“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-११-१८
- A
- A-
- A+
घटना विवरण :-
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ
व्यक्तिहरु:-
१. नाम थर :- भूमिका
देवान
उमेर :- ४६
वर्ष
वतन :- जिल्ला
मोरङ उर्लाबारी न.पा. वडा नं. ०५ पथरी ।
हाल
:- ललितपुर जिल्ला ललितपुर म.न.पा.
वडा नं. २७ सुनाकोटी ।
बिगो रकम :- रु.
११,००,०००।– (एघार लाख)
देश :- पोल्याण्ड
पक्राउ मिति :- २०८१।११।१८
गते ।
पक्राउ स्थान :- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. २७
सुनाकोटी ।
पीडित संख्या :- ३ जना
२. नाम थर :- पशुपती
खत्री
उमेर :- ५२ वर्ष
वतन :- जिल्ला बाँके
डुडुवा गा.पा. वडा नं. ०५ कमदी ।
हाल :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं. १४ ।
बिगो रकम :- रु.२,२३,०००।–
(दुई लाख तेइस हजार)
देश :- पोल्याण्ड
पक्राउ मिति :- २०८१।११।१७
गते ।
पक्राउ स्थान :- काठमाण्डौं
जिल्ला चन्द्रागिरी न.पा. वडा नं. १२
संतुगल ।
पीडित संख्या :- १
जना