“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२१
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१. नाम थर :- सुन्दर के.सी उमेर :- २६
वर्ष वतन :-
जिल्ला स्याङजा बिरुवा गा.पा. वडा नं. ०६ । हाल :- जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं.०९
। बिगो रकम :- रु.१२,७०,०००।–(बाह्र
लाख सत्तरी हजार) देश :- अजरबैजान पक्राउ मिति :-
२०८१।११।२० गते । पक्राउ स्थान :-
काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२२ । पीडित संख्या :- २ जना |
|
३.
नाम थर :- किरण
घर्ती उमेर :- ५१
वर्ष वतन :- जिल्ला
बाग्लुङ निसीखोला गा.पा. वडा नं.०६ । हाल :- काठमाण्डौं
जिल्ला टोखा न.पा. वडा नं.०८ । बिगो रकम :- रु.३,५०,०००।-
(तिन लाख पचास हजार) देश :- सर्बिया पक्राउ मिति :- २०८१।११।२१ गते । पक्राउ स्थान :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- २ जना |
|