“वैदेशिक रोजगारीको लागि सर्विया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-११-२३
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका
लागि सर्विया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन
भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी
गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१२, टेकुबाट
पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- सर्वराज
बि.सी.
उमेर :- ३५ वर्ष
वतन :- जिल्ला
दैलेख गुराँस गा.पा. वडा नं. ०७ ।
हाल :- काठमाण्डौं
जिल्ला टोखा न.पा. वडा नं. ०९ गणेशथान ।
बिगो रकम :-
रु. ४,००, ०००।- (चार लाख )
देश :- सर्विया
पक्राउ मिति :- २०८१।११।२३ गते ।
पीडित
संख्या :- १
जना