प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ पोर्चुगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिहरु पक्राउ ”

२०७८-०९-२५

  • A
  • A-
  • A+
Share

जिल्ला बाग्लुङ गल्कोट न.पा. वडा नं. ६ घर भई का.जि.का.म.न.पा. वडा नं. ३२ कोटेश्वर स्थित Uniworld International Tours & Travels Pvt. Ltd. सञ्चालन गरी का.जि. मैतिदेवी बस्ने वर्ष २८ को अमृत सोती मगर समेतले वर्किङ भिषामा पोर्चुगल जान प्रति व्यक्ति रु. १४,००,००० ।- (अक्षरुपी चौध लाख) लाग्छ पोर्चुगलमा पुगे पश्चात राम्रो होटल तथा कम्पनीमा काममा लगाइदिन्छु मासिक रु. १,००,०००/- भन्दा बढी कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी जिल्ला रुपन्देही बुटवल उ.म.न.पा. वडा नं. १९ बस्ने वर्ष २६ को लक्ष्मण थापा समेत ४ जना बाट प्रतिव्यक्ति दश लाखका दरले रु. ४०,००,०००/- (अक्षरुपी चालिस लाख रुपैयाँ ) रकम लिई ठगी गरेकोले मिति २०७८।०९।२० गते निजहरूलाई पक्राउ गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु, काठमाडौँ पठाईएको ।
निम्न:
१. नाम थर : अमृत सोती मगर
उमेर : २८ वर्ष
वतन : जिल्ला बाग्लुङ गल्कोट न.पा. वडा नं. ६ हाल का.जि. मैतीदेवी
सञ्चालक: Uniworld International Tours & Travels Pvt. Ltd.
२. नाम थर : समिर कार्की
उमेर : २४ वर्ष
वतन : जिल्ला सर्लाही बागमती न.पा. वडा नं. १ घर भई हाल जि.
ल.पु ल.पु. म.न.पा. वडा नं. २९ हरिसिद्धी
व्यवस्थापक: Uniworld International Tours & Travels Pvt. Ltd.
मितिः २०७८।०९।२१ गते ।

सम्बन्धित समाचार
" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ स्थायी वतन भई जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६ बस्ने वर्ष ३७ को लक्ष्मी प्रसाद सापकोटालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०४।१२ गते जिल्ला काठमाण्डौं बुढानीलकण्ठ न.पा. वडा नं. ०६ बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त बालाजु पठाईएको ।पक्राउ व्यक्तिको विवरण:- नामथर : लक्ष्मी प्रसाद सापकोटाउमेर     : ३७ वर्षठेगाना  : जिल्ला सुर्खेत साबिक लेखफर्सा गा.वि.स. वडा नं.०६ परिवर्तित लेकवेशी न.पा. वडा नं. ०१ हाल     : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. ०६अनुसन्धानबाट थप खुल्न आएको विवरण: जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौबाट बिगो रु १०,५०,०००।–(दश लाख पचास हजार) भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको ।

“ठगी सम्बन्धी मुद्धाका व्यक्ति पक्राउ”
२०८२-०४-१४

घटना विवरण :-भिम बहादुर कार्की समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सविन उप्रेती समेत भएको ठगी (सहकारी ऐन अन्तर्गतको कसुर) मुद्दामा फरार रहेका जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास घर भई हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट वस्ने वर्ष ४२ को सविन उप्रेतीलाई यस कार्यालयबाट खटि गएको टोलीले मिति २०८२।०४।१३ गते  अं. १६:०० बजेको समयमा जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोटमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि काठमाण्डौं जिल्ला अदालत, बबरमहल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१)      नाम : सविन उप्रेती                                                                   उमेर : ४२ वर्ष                                                                                ठेगाना : जिल्ला रामेछाप खाँडादेवी गाउँपालिका वडा नं. ५ पकरबास              हाल जिल्ला भक्तपुर सुर्यविनायक न.पा. वडा नं. ४ दधिकोट    बिगो रकम जम्मा:- रू.१२,०२,००,३४०।- (बाह्र करोड दुई लाख तीन सय चालिस मात्र )

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०४-१४

छोनाम लामाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुकराम लामा तामाङ भएको बैकिङ कसुर मुद्दामा सम्मानित उच्च अदालत पाटनबाट मिति २०८०।०३।०१ गतेको फैसला बमोजिम जाहेरवालालाई बिगो रु.१५,००,०००।-(पन्ध्र लाख) भराई निज प्रतिवादी सुकराम लामा तामाङलाई रु.१५,००,०००।- (पन्ध्र लाख) जरिवाना, ५ (पाँच) दिन कैद र क्षतिपुर्ती बापत शुल्क रु.६०,०००।- पीडित राहत कोषमा बुझाउनु पर्ने ठहर भई फरार रहेका निज प्रतिवादीलाई मिति २०८२।०४।१३ गते अं. १५:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा वडा नं. ८ गौशालाबाट पक्राउ गरी फैसला कार्यन्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण: नामथर : सुकराम लामा तामाङउमेर     : ३३ बर्षठेगाना  : जिल्ला काभ्रेपलाञ्चोक चौरीदेउराली गाउँपालिका वडा नं. १हाल      : जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. १५ स्वयम्भु  अनुसन्धानबाट थप खुल्न आएको विवरण: Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु ५,००,०००।–(पाँच लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø प्रहरी वृत्त महाराजगंजमा बिगो रु २,९०,०००।–(दुई लाख नब्बे हजार) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको । Ø जिल्ला प्रहरी परिसर भक्तपुरमा बिगो रु ९,००,०००।–(नौ लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।    

वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१४

घटना विवरण :   बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर      :- अशोक मोक्तानउमेर           :- ३१ वर्षस्थायी वतन :- जिल्ला मकवानपुर मनहरी गा.पा. वडा नं.०५ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।        देश            :- यु.ए.इ.विगो रकम   :- रु. ११,४०,०००।–(एघार लाख चालिस हजार)पक्राउ मिति  :- २०८२/०४/१४ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- ६ जना       पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- टेक बहादुर घर्ती मगरउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला सल्यान कपुरकोट गा.पा. वडा नं.०३ ।हाल           :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.०४ ।देश            :- मलेसियाविगो रकम   :- रु.२,०८,०००।-(दुई लाख आठ हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०७ । पीडित संख्या :- १ जना      पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- बिमल आलेउमेर           :- ४५ वर्षस्थायी वतन :- जिल्ला तनहुँ व्यास न.पा. वडा नं.०४ ।हाल           :- जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं.०३ ।देश            :- सर्बियाविगो रकम   :- रु.१२,००,०००।-(बाह्र लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना        पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।

“नक्कली सुन र बिदेशी मुद्रा देखाई ठगी तथा लुटपाट गर्ने व्यक्तिहरु पक्राउ”
२०८२-०४-१३

काठमाण्डौ उपत्यका स्थित बिभिन्न स्थानहरुमा बसोबास गर्ने ६ जना पिडितहरुलाई र फरक फरक समयमा  नक्कली सुनलाई सक्कली सुन हो मलाई एकदम समस्या पर्यो अहिले यो राखेर नगद पैसा वा तपाई संग सुनका गरगहना जे छ दिनुहोस भनि सोझा साझा महिला तथा बृद्भहरुलाई निशाना बनाई  नक्क्ली सुन छाडी पिडितहरु संग भएको सुनका गर गहनाहरु तथा नगद समेत ठगी गरी फरार भएको । त्यसै गरी एक दुईवटा सक्कली नोट सोही साईजको कागजको बिटो माथि राखी आफुसंग साउदी रियाल तथा अन्य देशका मुद्राहरु छ भनि माथि भएको सक्कली नोट देखाई बजार मुल्य भन्दा धेरै कम मुल्यमा दिन्छु भनि बिभिन्न बहाना बनाई, प्रलोभन देखाई ललाई फकाई झुक्यानमा पारी ठगी तथा सटही गर्न भनि लिएर आएको नेपाली रुपैया लुटपाट गर्ने समूहको   यस कार्यालयको प्रहरी टोलीले  अनुसन्धान गर्ने क्रममा  मिति २०८२/०४/१२ गते काठमाण्डौं तथा भक्तपुरका बिभिन्न स्थानहरुमा निम्न व्यक्तिहरुलाई फेला पारी पक्राउ गरी थप अनुसन्घान तथा आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी परिसर काठमाण्डौं पठाईएको ।  १.      जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १० कोकटी घर भई हाल जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ६ बस्ने बर्ष ४७ को बिमल तामाङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) २.     जिल्ला सिन्धुली दुधौली न.पा. वडा नं. १२ घर भई हाल जिल्ला काठमाण्डौं बु.न.पा. बालुवाखानी बस्ने बर्ष ३९ को लाल बहादुर घिसिङ । (ठगी तथा लुटपाटमा संलग्न व्यक्ति) ३.     जिल्ला खोटाङ दिक्तेल मझुवागडी न.पा. वडा नं. १४ बुईपा घर भई हाल जिल्ला भक्तपुर मध्यपुर थिमी न.पा. वडा नं. १ लोकन्थली बस्ने वर्ष ३९ को भक्त बहादुर गदाल बि.क. । (सुनको गरगहना खरिद गर्ने व्यक्ति)बरामद सामाग्री:- ठगी तथा लुटपाटमा प्रयोग भएको ना. ५७ प १५१६ नम्बरको स्कुटर  ।      ठगी गर्न प्रयोग भएको नक्कली सुनको ढिक्का  ४ थान   । सुन पसलबाट बरामद भएको सुन जस्तो देखिने पहेलो धातु (१७.६) ग्राम थान 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०४-१३

घटना विवरण :             बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न प्रतिवादीहरुलाई काठमाण्डौ उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण१. नाम थर      :- सुजन वि.क.उमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०४ ।देश            :- जापानविगो रकम   :- रु. ८,५०,०००।-(आठ लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।२. नाम थर      :- सतेन्द्र  अधिकारीउमेर           :- ३४ वर्षस्थायी वतन :- जिल्ला सर्लाही चक्रघट्टा गा.पा. वडा नं.०४ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०२ ।देश            :- कतारविगो रकम   :- रु. ९०,०००।-(नब्बे हजार)पक्राउ मिति  :- २०८२/०४/१२ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।३. नाम थर      :- नविन खड्काउमेर           :- २६ वर्षस्थायी वतन :- जिल्ला सोलुखुम्बु थुलुङदुधकोशी गा.पा. वडा नं.०१ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कम्बोडियाविगो रकम   :- रु. ३,००,०००।-(तीन लाख)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।४. नाम थर      :- राज नारायण महतोउमेर           :- ४१ वर्षस्थायी वतन :- जिल्ला सर्लाही विष्णु गा.पा. वडा नं.०७ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०६ ।देश            :- कुबेतविगो रकम   :- रु. २,५०,०००।-(दुई लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०४/१३ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं कागेश्वरी मनोहरा न.पा. वडा नं.०८ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं ।