“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-२५
- A
- A-
- A+
नारायण बहादुर बस्नेत समेतको जाहेरीले वादी
नेपाल सरकार प्रतिवादी सुरेन्द्र घिमिरे भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला
सिन्धुली, दुधौली न.पा.वडा नं.७ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.३
बस्ने बर्ष ३८ को सुरेन्द्र घिमिरेलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८१।११।२३ गते जिल्ला काठमाण्डौ, का म.न.पा.वडा नं.२६
सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत,
जनसेवा पठाईएको ।
साथै, पक्राउ प्रतिवादी सुरेन्द्र
घिमिरेको नाममा अन्य प्रहरी कार्यालयहरुमा
समेत तिन वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : सुरेन्द्र
घिमिरे
उमेर : ३८
बर्ष
ठेगाना
: जि. सिन्धुली, दुधौली न.पा.वडा नं.७
हाल : जि. भक्तपुर, सुर्यबिनायक न.पा.वडा नं.३
विगो रकम : रू.१५,५०,०००।-(पन्ध्र लाख पचास हजार