“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-२५
- A
- A-
- A+
बिवेक
श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुनिल दवाडी भएको बैंकिङ कसूर
मुद्दामा फरार रहेका जिल्ला काठमाण्डौ का.म. न.पा.वडा नं.१४ घर भई सोही स्थानमा
बस्ने वर्ष ४३ को सुनिल दवाडीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८१।११।२३ गते जिल्ला ललितपुर, ललितपुर
म.न.पा.वडा नं.०५ भनिमण्डलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि
प्रहरी वृत, कालिमाटी काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : सुनिल
दवाडी
उमेर : ४३ बर्ष
ठेगाना : जिल्ला काठमाण्डौ का.म. न.पा.वडा नं.१४
विगो रकम : रू.२५,००,०००।– (पच्चिस लाख)