“वैदेशिक रोजगारीको लागि अमेरिका देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२६
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि अमेरिका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
।
पक्राउ
व्यक्तिहरु:-
१. नाम थर :-ललित
लिम्बु भन्ने ललित बहादुर ईवारम उमेर :- ४० वर्ष वतन :- जिल्ला
ताप्लेजुङ सिरिजङ्घा गा.पा. वडा नं.१ । हाल :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा.
वडा नं.०८ । |
२. नाम थर :- दपेश लिम्बु भन्ने दिपेश सुब्बा
लिम्बु उमेर :- ३३
वर्ष वतन :-
जिल्ला ताप्लेजुङ सिरिजङ्घा गा.पा. वडा नं.१ । हाल :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ
न.पा. वडा नं.०८ ।
|
बिगो रकम :-
रु.५३,००,०००।– (त्रिपन्न लाख) देश :- अमेरिका पक्राउ
मिति :- २०८१।११।२५ गते । पक्राउ
स्थान :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ
न.पा. वडा नं.८ । पीडित संख्या
:- १ जना |