प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”

२०८१-११-२६

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।

पक्राउ व्यक्तिहरु:-

१.  नाम थर         :-सरु परियार

उमेर             :- २४ वर्ष     

वतन            :- जिल्ला गोरखा आरुघाट गा.पा. वडा नं. ४ ।

हाल             :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।

बिगो रकम     :- रु.२,५०,०००।– (दुई लाख पचास हजार)

देश              :- अष्ट्रेलिया

पक्राउ मिति   :- २०८१।११।२५ गते ।

पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.११ ।

पीडित संख्या :- १ जना

 

२.  नाम थर       :- जेम्स राना

उमेर            :- ३२ वर्ष     

वतन           :- जिल्ला कन्चनपुर बेलौरी न.पा. वडा नं.३ ।

हाल            :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं.३ ।

बिगो रकम    :- रु.३,००,०००।– (तीन लाख)

देश              :- क्रोएसिया

पक्राउ मिति   :- २०८१।११।२५ गते ।

पक्राउ स्थान   :- काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं.३ ।

पीडित संख्या :- १ जना

३.  नाम थर    :- रेखा तुलाधर

उमेर          :- ३४ वर्ष     

वतन         :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. ०६ ।

हाल          :- जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं. ०६ ।

बिगो रकम  :- रु.१३,०२,०००।– (तेह्र लाख दुई हजार)

देश            :- जापान

पक्राउ मिति :- २०८१।११।२६ गते ।

पक्राउ स्थान:- ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं.१८ ।

पीडित संख्या:- ४ जना

४.  नाम थर    :- रवि खनाल

उमेर          :- २७ वर्ष     

वतन         :- जिल्ला धादिङ नीलकण्ठ न.पा. वडा नं.०९ ।

हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१६ ।

बिगो रकम  :- रु.१४,००,०००।– (चौध लाख)

देश            :- अमेरिका

पक्राउ मिति :- २०८१।११।२५ गते ।

पक्राउ स्थान:- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.२२ ।

पीडित संख्या:- १ जना

सम्बन्धित समाचार
“कानून विपरीत खाद्यान्न सामाग्री विक्री वितरण गर्ने गोदामहरू शिलबन्दी गरिएको”
२०८१-११-२८

अनुमति विना अन्य फर्म तथा कम्पनीको ब्राण्ड तथा ट्रेडमार्क समेत प्रयोग गरी विभिन्न किसिमका खाद्यान्नका बोराहरू प्याकेजिङ गरी अनाधिकृत रूपमा बिक्री वितरण गर्ने गरेको भन्ने सुचनाको आधारमा मिति २०८१/११/२८ गते यस कार्यालय तथा जिल्ला प्रशासन कार्यालय काठमाण्डौ, खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, बाणिज्य तथा उपभोक्ता संरक्षण बिभाग र तारकेश्वर नगरपालिका समेतको संयुक्त टोलीले जिल्ला काठमाण्डौ तारकेश्वर न.पा वडा नं ९ स्थित कल्पना बुढाथोकीले संचालन गरेको देवकोटा चिउरा तथा चामल मिलको गोदाम, जिल्ला काठमाण्डौ नागार्जुन न.पा. वडा नं. ७ स्थित खगेन्द्र खत्रीले संचालन गरेको Halesi food khadya udhyog नामक गोदाम र जिल्ला काठमाण्डौ नागार्जुन न.पा वडा नं ४  स्थित मुकेश सिंहले संचालन गरेको श्री गढीमाई प्याकेजिङ उद्योग नामक गोदाममा गई अनुगमन तथा निरीक्षण गर्दा उल्लेखित फर्मका गोदामहरूले खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभागबाट कुनै पनि उद्योगको नाममा खाद्य पदार्थ उत्पादन/प्याकिङ तथा बिक्री बितरणको लागि अनुमती नलिएको, खाद्य सामाग्रीहरू उपयुक्त तरीकाले भण्डारण नगरेको, व्यवस्थित नरहेको पाइएकोले उक्त गोदामहरू शिलबन्दी गरी थप अनुसन्धान कार्य भई रहेको ।

“वैदेशिक रोजगारीको लागि अमेरिका देशमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२६

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि अमेरिका देशमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरु:- १.  नाम थर    :-ललित  लिम्बु भन्ने ललित बहादुर ईवारम उमेर        :- ४० वर्ष      वतन       :- जिल्ला ताप्लेजुङ सिरिजङ्‍घा गा.पा. वडा नं.१ । हाल        :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०८ । २.  नाम थर       :- दपेश लिम्बु भन्ने दिपेश सुब्बा लिम्बु उमेर            :- ३३ वर्ष      वतन            :- जिल्ला ताप्लेजुङ सिरिजङ्‍घा गा.पा. वडा नं.१ । हाल             :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं.०८ ।   बिगो रकम    :- रु.५३,००,०००।– (त्रिपन्न लाख) देश              :- अमेरिका पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान   :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.८ । पीडित संख्या :- १ जना

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-२५

बिवेक श्रेष्ठको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुनिल दवाडी भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला काठमाण्डौ का.म. न.पा.वडा नं.१४ घर भई सोही स्थानमा बस्ने वर्ष ४३ को सुनिल दवाडीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा.वडा नं.०५ भनिमण्डलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, कालिमाटी काठमाण्डौ पठाईएको ।      पक्राउ प्रतिवादी :नाम :  सुनिल दवाडीउमेर : ४३ बर्ष ठेगाना : जिल्ला काठमाण्डौ का.म. न.पा.वडा नं.१४                                         विगो रकम : रू.२५,००,०००।– (पच्चिस लाख)

“ठगी मुद्दामा फरार प्रतिवादीहरु पक्राउ"
२०८१-११-२५

रमेश बस्नेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सन्देश श्रेष्ठ समेत भएको ठगी सम्बन्धी कसुर मुद्दामा विगो रकम ३०,००,०००।– (तिस लाख) माग दावी भई श्री सम्मानित भक्तपुर जिल्ला अदालतबाट मिति २०८०।०८।२२ गते ठगी मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादीहरुलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ०४ बागडोलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा पठाईएको । पक्राउ व्यक्तिहरु: १.    जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं. ४ बागडोल बस्ने वर्ष ३२ को समुन्द्र श्रेष्ठ...................................................................................................................................।२.    जिल्ला गुल्मी कालीगण्डकी गा.पा. वडा नं. ०६ घर भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा. वडा नं.४ बागडोल बस्ने वर्ष ३४ को सन्देश श्रेष्ठ..................................................................................................................................।थप अनुसन्धानबाट खुल्न आएका कुराहरु:·      सार्वजानिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्व जिल्ला प्रहरी परिसर ललितपुरमा चलेको मुद्दामा समुन्द्र श्रेष्ठ  फरार रहेको । बैंकिङ  कसुरा मुद्दामा जिल्ला प्रहरी परिसर भक्तपुर र प्रहरी वृत्त लैनचौर काठमाण्डौमा चलेको मुद्दामा समुन्द्र श्रेष्ठ फरार रहेको 

“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-११-२५

नारायण बहादुर बस्नेत समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुरेन्द्र घिमिरे भएको बैकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला सिन्धुली, दुधौली न.पा.वडा नं.७ घर भई हाल जिल्ला भक्तपुर सुर्यबिनायक न.पा.वडा नं.३ बस्ने बर्ष ३८ को सुरेन्द्र घिमिरेलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।११।२३ गते जिल्ला काठमाण्डौ, का म.न.पा.वडा नं.२६ सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि प्रहरी वृत, जनसेवा पठाईएको ।            साथै, पक्राउ प्रतिवादी सुरेन्द्र घिमिरेको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत तिन वटा मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।पक्राउ प्रतिवादी :नाम : सुरेन्द्र घिमिरेउमेर : ३८ बर्षठेगाना : जि. सिन्धुली, दुधौली न.पा.वडा नं.७हाल : जि. भक्तपुर, सुर्यबिनायक न.पा.वडा नं.३ विगो रकम : रू.१५,५०,०००।-(पन्ध्र लाख पचास हजार

“वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ”
२०८१-११-२५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।         पक्राउ व्यक्तिहरु:- १.  नाम थर         :- सालिकराम बानिया उमेर             :- २१ वर्ष      वतन            :- जिल्ला संखुवासभा मकालु गा.पा. वडा नं. ०२ । हाल             :- जिल्ला काठमाण्डौं बुढानिलकण्ठ न.पा. वडा नं. ८ हात्तीगौडा । बिगो रकम     :- रु.५,००,०००।– ( पाँच लाख) पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१२ टेकु । पीडित संख्या :- १ जना     २.  नाम थर       :- एलिना पुरी उमेर            :- ३१ वर्ष      वतन           :- जिल्ला मकवानपुर ईन्द्र सरोवर गा.पा. वडा नं. ०३ । हाल            :- काठमाण्डौं जिल्ला किर्तिपुर न.पा. वडा नं. १४ चौभार । बिगो रकम    :- रु.१,५०,०००।– (एक लाख पचास हजार) देश              :- क्यानडा पक्राउ मिति   :- २०८१।११।२५ गते । पक्राउ स्थान   :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१२ टेकु । पीडित संख्या :- १ जना