“बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ’’
२०८१-१२-०१
- A
- A-
- A+
सम्मानित श्री काठमाण्डौ जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी
जारी भई फरार रहेका प्रतिवादी जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०६ बस्ने बर्ष ४९ को कुयाङछुयाङ दोर्जे लामालाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८१।११।२८ गते जिल्ला काठमाण्डौ
का.म.न.पा. अनामनगर बाट पक्राउ गरी आवश्यक कारवाहीको लागि
प्रहरी वृत्त महाराजगञ्ज काठमाण्डौमा पठाईएको ।
पक्राउ व्यक्ति:
नाम: कुयाङछुयाङ
दोर्जे लामा
ठेगाना: जिल्ला दोलखा साविक घ्याङसुकाठोकर गा.वि.स वडा नं. ०५ हाल
परिवर्तित मेलुङ गा.पा.वडा नं.०३
हाल: जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.०६
विगो
रकम: ४,०९,२७,१३७।-(चार करोड नौ लाख सत्ताईस हजार एक सय सैंतिस)
थप खुल्न आएका विवरण:
१. बैंकिङ कसुर मुद्दामा प्रहरी वृत्त मालिगाउँ
काठमाण्डौमा चलेको मुद्दामा फरार रहेको । (विगो रकम रु २४,००,०००।– चौबिस लाख)