“बैंकिङ कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८१-१२-०८
- A
- A-
- A+
वादी
नेपाल सरकार प्रतिवादी जिल्ला
सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ७ स्थायी ठेगाना भई हाल काठमाण्डौ जिल्ला
काठमाण्डौ महानगरपालिका वडा नं. २९ कालिकास्थान बस्ने बर्ष ४७ की लैला कुमारी
गहतराज भएको बैंकिङ कसुर मुद्दामा सम्मानित
काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट मिति २०८१।११।०२ गते पक्राउ अनुमति प्राप्त निज
प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले खोजतलास गर्दा मिति २०८१।१२।०८
गते अन्दाजी १४:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९
कालिकास्थानमा फेला पारी कानून बमोजिम पक्राउ गरी
आवश्यक अनुसन्धान तथा कारवाहीको लागि ऐ. मितिमा प्रहरी बृत्त महाराजगञ्ज,काठमाण्डौ
पठाईएको ।
पक्राउ व्यक्ति:-
१.
नामः
लैला
कुमारी गहतराज ।
उमेर : ४७ वर्ष
ठेगानाःजिल्ला सिन्धुपाल्चोक बलेफी गा.पा. वडा नं. ७ स्थायी ठेगाना भई,
हाल जिल्ला काठमाण्डौ महानगरपालिका
वडा नं. २९ कालिकास्थान बस्ने ।
बिगो रकम: रु. १८,००,०००/-
(अठार लाख मात्र),
अनुसन्धानको
क्रममा खुल्न आएका तथ्यहरु:
Ø प्रहरी बृत्त
दरबारमार्ग,काठमाण्डौमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत फरार रहेको,