“विद्युतीय चुरोट (Vape) र भन्सार छलीका विभिन्न सामान सहित मानिस पक्राउ”
२०८१-१२-१०
- A
- A-
- A+
मिति २०८१।१२।०९ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन तर्फको ट्याक्सी पार्किङ स्थलमा Fly dubai को उडान नं. FZ575 बाट नेपाल फर्की आएका शंकास्पद गतिविधि गरिरहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई सोधपुछ पश्चात निज हरुको साथबाट विद्युतीय चुरोट (Vape) र भन्सार छलीका मोबाईल लगाएत अन्य विद्युतीय सामाग्रीहरु सहित पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाण्डौ पठाईएको
१. नाम थर: योगेन्द्र
दाहाल
उमेर: ३४ वर्ष
वतन: जिल्ला
उदयपुर चौदण्डीगढी
न.पा.वडा नं.२ बेल्टार
२. नाम थर: सलिना बर्देवा
उमेर: २६ वर्ष
वतन: जिल्ला
सिन्धुली दुधौली न.पा.वडा नं.८
सालघारी
३. नाम थर: सौगात क्षेत्री
उमेर: २४ वर्ष
वतन: जिल्ला पर्बत मोदी गाउँपालिका वडा नं.८
हाल
: जिल्ला
काठमाण्डौ टोखा
४. नाम थर: सुरेन्द्र घिसिङ तामाङ
उमेर: ४६ वर्ष
वतन: जिल्ला मोरङ लेटाङ
गाउँपालिका वडा नं.५
हाल : जिल्ला काठमाण्डौ मित्रनगर
बरामद सामाग्रीहरु:
· विभिन्न कम्पनिको विद्युतीय चुरोट (Vape) थान- ४१०
· Star
Track Smart TV थान -१
· Meta
Quest 3s थान-१
· Mac
Book Air थान-१
· Galaxy
S 24 Ultra थान- १
· Iphone थान-२
· Smart Watch थान-3
· Google pixle
Buds pro थान-२
· Google
pixle 9 pro XL थान-१
· Dell
laptop थान- २