“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८१-१२-११
- A
- A-
- A+
खगेन्द्र बहादुर सोपको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी बिजय लम्साल भएको
बैकिङ कसूर मुद्दामा फरार रहेका का.जि.का.म.न.पा. वडा नं. ३१ घर भई हाल का.जि.बुढानिलकण्ठ न.पा. वडा नं.०४ बस्ने वर्ष ४० को बिजय लम्साललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१०
गते का.जि.का.म.न.पा.वडा नं.०२ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी कार्यालय, कैलाली
पठाईएको ।
साथै, पक्राउ
प्रतिवादी बिजय लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा
दर्ता रही फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ प्रतिवादी :
नाम : बिजय
लम्साल
उमेर : ४०
बर्ष
ठेगाना : का.जि. का.म.न.पा. वडा नं. ३१
हाल : का.जि.बुढानिलकण्ठ न.पा. वडा नं.०४
विगो रकम : रू. १,४९,५०,०००।- (एक करोड उनन्पचास लाख पचास हजार)