“वैदेशिक रोजगारीको लागि बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ”
२०८१-१२-१४
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि बुल्गेरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई
सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश
पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला
काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ बाट पक्राउ
गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको
।
पक्राउ व्यक्ति:-
१.
नाम
थर :- आशा
परियार
उमेर :- ५७ वर्ष
स्थायी वतन :- जिल्ला
झापा बिर्तामोड न.पा. वडा नं.४ ।
हाल :-
जिल्ला काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।
बिगो रकम :-
रु.
२,००,०००।- (दुई लाख)
देश :- बुल्गेरिया
पक्राउ मिति :- २०८१।१२।१४ गते ।
पक्राउ
स्थान :- जिल्ला
काठमाण्डौं कीर्तिपुर न.पा. वडा नं.९ ।
पीडित
संख्या :- २
जना