“कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न व्यक्तिहरू पक्राउ”
२०८१-१२-१७
- A
- A-
- A+
मिति २०८१।१२।१५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रिय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समुहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरे पश्चात लुटपाटमा संलग्न भई फरार भएका निम्न व्यक्तिहरुलाई खोजतलास गरी काठमाण्डौं जिल्लाका विभिन्न स्थानहरुबाट मिति २०८१।१२।१६ र ऐ. १७ गते सामान सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको ।
पक्राउ परेका व्यक्तिहरू :-
१.नाम
:- आशिष सिंह
ठेगाना :-जि. धनुषा मिथिला न.पा. वडा नं
६ ढल्केवर
हाल :- का.जि.का.म.न.पा वडा नं.३२ कोटेश्वर
बरामद सामान:- Black Label मदिरा थान-१ (1ltr )
Jack
Daniels मदिरा थान-२ (2ltr)
२.
नाम :- प्रेम कुमार महत्तो
ठेगाना :- जि. सर्लाही बरथहवा न.पा. वडा नं. १६
हाल :- का.जि.का.म.न.पा
वडा नं.३२ कोटेश्वर नरेफाँट
बरामद सामान:- वियरको खाली बोतल थान -४
३.
नाम :- रवि रञ्जन कुमार
ठेगाना :- भारत देश बिहार राज्य पटना हाजिपुर
हाल :- का.जि.का.म.न.पा
वडा नं.३२ कोटेश्वर नरेफाँट
बरामद सामान:- Yarchagumba Brand को मदिरा थान -१
(
750ml)
४.
नाम :-
सुशिला कुमाल
ठेगाना :- जि. नुवाकोट विदुर न.पा.
वडा नं.६
हाल :- का.जि.का.म.न.पा
वडा नं. ३२ कोटेश्वर
बरामद सामान:- ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर
५.
नाम :-
एलिसा राई
ठेगाना :- सुनसरी, धरान
हाल :- का.जि.का.म.न.पा
वडा नं.३२ कोटेश्वर
बरामद सामान:- १ थान ट्रे, १ थान क्यारेट
६.
नाम :-
बालकुमारी कार्की
ठेगाना :-का.जि.का.म.न.पा. वडा नं.३२
कोटेश्वर नरेफाँट
हाल :- का.जि.का.म.न.पा. वडा
नं.३२ कोटेश्वर नरेफाँट
बरामद सामान:- १ थान क्यारेट
७.
नाम :-
निर्मला कार्की
ठेगाना :- जि. सिन्धुपाल्चोक चौतारा
साँगाचोकगढी न.पा. वडा नं. ८
हाल :- का. जि.का.म.न.पा.वडा
नं.३२ कोटेश्वर नरेफाँट
बरामद सामान:- फलफुल
८.
नाम :-
चित्र माया बस्नेत
ठेगाना :- जि. सिन्धुली तिनपाटन गा.पा.
वडा नं.७ लाम्पन्टार
हाल :- का.जि.का.म.न.पा.वडा
नं. ३२ कोटेश्वर नरेफाँट
९.
नाम :-
सुस्मिता बराल
ठेगाना :- जि. सिन्धुली तिनपाटन
गा.पा. वडा नं.१६
हाल :- का.जि.का.म.न.पा. वडा
नं. ३२ कोटेश्वर नरेफाँट
बरामद सामान:- लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,
अन्य सामान थान- १२ (चित्र माया बस्नेत र सुस्मिता बरालको साथबाट बरामद)