“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८१-१२-३०
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक
तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित
कार्यालयहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- डान्स बहादुर उचै उमेर :- ४२ वर्ष स्थायी वतन
:- जिल्ला नवलपरासी (वर्दघाट सुस्ता पुर्व) मध्यविन्दु न.पा.वडा
नं.११ । हाल :- जिल्ला काठमाण्डौं टोखा
न.पा.भण्डारी टोल । बिगो रकम :-रु.१०,००,०००।- (दश
लाख) देश :- अमेरिका पक्राउ मिति :- २०८१/१२/३१ गते । पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.२६ । पीडित संख्या :- १ जना पठाइएको कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं |
२.
नाम
थर :-सुमन राना उमेर
:- २३ वर्ष स्थायी वतन :-
जिल्ला सर्लाही लालबन्दी न.पा. वडा नं. ०५ । हाल :- जिल्ला
भक्तपुर लोकन्थली बस्ने । पक्राउ मिति :- २०८१/१२/३१ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२
। पीडित संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं |