"बैदेशिक रोजगार ठगी सम्बन्धी कसुर मुद्दाको प्रतिवादी पक्राउ "
२०८१-१२-३०
- A
- A-
- A+
बैदेशिक रोजगारमा युवायुवतीहरुलाई आकर्षण तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै लामो समय देखि झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पिडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनि ठगी गर्ने निम्न व्यक्तिलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग,ताहाचल, काठमाण्डौ पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नामथर : केदार तामाङ
उमेर : ३२बर्ष
स्थायी वतन: जिल्ला रामेछाप उमाकुण्ड
गा.पा. वडा नं. ५ ,
हाल: का.जि. गोकर्णेश्वर न.पा.
८,
पक्राउ मिति: २०८१।१२।३१ गते बिहान
११:३० बजे,
पक्राउ स्थान: का.जि.का.म.पा. १२ टेकु
पिडित संख्या: १ जना
पठाईएको कार्यालय: वैदेशिक रोजगार विभाग,ताहाचल,
काठमाण्डौ ।