“ वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ ”
२०८२-०१-०७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश
नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित
कार्यालयहरुमा पठाईएको ।
पक्राउ व्यक्तिहरु:-
१.
नाम
थर :- उरुषा क्षेत्री उमेर :- २९ वर्ष
स्थायी वतन :-
जिल्ला ललितपुर महालक्ष्मी न.पा.वडा नं.१० । हाल :- जिल्ला काठमाण्डौं का.म. न.पा.वडा नं.३१ । बिगो रकम :- रु.८,००,०००।- (आठ लाख ) देश :- क्यानडा
पक्राउ मिति :- २०८२/०१/०६
गते ।
पक्राउ स्थान :- जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा नं.३१ । पीडित
संख्या :- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौ ३. नाम
थर :- पोषणराज घर्ती क्षेत्री
उमेर -: ४० वर्ष स्थायी वतन
:- जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा
नं.०६। बिगो रकम
:- रु.३४,५०,०००।- (चौतिस लाख पचास हजार) देश :- जापान पक्राउ मिति :- २०८२/०१/०३ गते । पक्राउ स्थान :-
जिल्ला दाङ तुलसीपुर उ.म.न.पा.वडा नं.०६ । पीडित संख्या -: २ जना पठाइएको कार्यालय :- जिल्ला प्रहरी
परिसर भद्रकाली,
काठमाण्डौं |
२.
नाम
थर :-केदार ढुङगाना उमेर :- २७ वर्ष स्थायी वतन :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं. ०५ । हाल :- जिल्ला काठमाण्डौ का.म. न.पा.वडा
नं.३२ । बिगो रकम :-
रु.८,००,०००।- (आठ लाख ) देश :- मालदिभ्स पक्राउ मिति :- २०८२/०१/०५ गते । पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२
। पीडित संख्या :- २ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
|
|