"वैदेशिक रोजगारीको लागी रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ "
२०८२-०१-०८
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागि रसिया लैजाने भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त
उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौँ
का.म.न.पा.वडा नं.१२,
टेकुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको
लागि वैदेशिक रोजगार विभाग ताहाचल,
काठमाण्डौं
पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
१.
नाम
थर :- उमेश
भोलोन
उमेर :- २७ वर्ष
वतन :- जिल्ला बारा जितपुर सिमरा उ.म. न.पा. वडा नं.१६ ।
हाल :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०४ ।
बिगो रकम :-
रु.३,४०,०००।- (तिन लाख चालिस हजार )
देश :- रसिया
पक्राउ मिति :- २०८२।०१।०८ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या :- ४ जना