"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तीहरु पक्राउ "
२०८२-०१-०९
- A
- A-
- A+
बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ ब्यक्तिहरुको विवरण:-
१. नाम थर :- आदर्श के.सी.
उमेर :- ३८ वर्ष
स्थायी वतन
:-जिल्ला
रुकुम पश्चिम
बाँफिकोट न.पा. वडा नं.१३ ।
हाल :-
जिल्ला काठमाण्डौं टोखा न.पा.वडा नं. ०४
।
बिगो रकम :- रु.९२,००,०००।- (बयान्नबे लाख)
देश :- अमेरिका
पक्राउ मिति
:- २०८२/०१/०८ गते ।
पक्राउ स्थान :-जिल्ला
काठमाण्डौं का.म. न.पा. वडा नं.२६ ।
पीडित संख्या :-३ जना
२. नाम थर :- बिनिता पुरी
उमेर :- २७ वर्ष
स्थायी वतन
:-
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ । बिगो रकम :- रु.४,००,०००।- (चार लाख
)
देश :- माल्टा
पक्राउ मिति :- २०८२/०१/०९ गते ।
पक्राउ स्थान :-
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ ।
पीडित संख्या :- २ जना
३. नाम थर :- ईन्द्र कुमार रोकाय
उमेर :- ३८ वर्ष
स्थायी वतन :-
जिल्ला रुकुम पश्चिम
आठबिसकोट न.पा. वडा नं.०७ ।
हाल :- जिल्ला भक्तपुर जगाती
।
बिगो रकम :- रु.८,००,०००।- (आठ लाख)
देश :- फ्रान्स
पक्राउ मिति :- २०८२/०१/०९ गते ।
पक्राउ स्थान :-जिल्ला
भक्तपुर जगाती ।
पीडित संख्या :- १ जना
४. नाम थर :- तारा गिरी
उमेर :- ३२ वर्ष
स्थायी वतन:-जिल्ला काभ्रेपलाञ्चोक चौरीदेवराली गा.पा. वडा नं.०६ ।
हाल :- जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ ।
बिगो रकम :- रु.१२,०८,०००।- (बाह्र लाख
आठ हजार)
देश :- माल्टा
पक्राउ मिति :- २०८२/०१/०९ गते ।
पक्राउ स्थान :-
जिल्ला ललितपुर गोदावरी न.पा. वडा नं.०३ ।
पीडित संख्या :- २ जना