"बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ "
२०८२-०१-१५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी नेहा अधिकारी भएको बैंकिङ कसूर सम्बन्धी मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालत र सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई हाल सम्म फरार रहेको निम्न व्यक्तिलाई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाईएको ।
पक्राउ ब्यक्तिको विवरण:-
नाम थर :- नेहा अधिकारी
उमेर :- ३३ वर्ष
स्थायी वतन :-जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.
५ ।
बिगो रकम :- रु.३०,००,०००।– (तिस लाख )
{जिल्ला प्रहरी परिसर
जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरवारमार्गमा बैंकिङ कसूर मुद्दामा जम्मा विगो रू.३०,००,०००।–(तिस
लाख) }
पक्राउ
मिति :- २०८२/०१/१४ गते ।
पक्राउ स्थान :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ ।
पीडित संख्या:-१ जना