प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागी दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "

२०८२-०१-१५

  • A
  • A-
  • A+
Share

  बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी दक्षिण कोरिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको

पक्राउ ब्यक्तिको विवरण:-        

नाम थर       :- मुना कार्की

उमेर           :- ५१ वर्ष

स्थायी वतन :-जिल्ला मोरङ कानेपोखरी गा.पा. वडा नं.२ ।

 हाल          :-  जिल्ला काठमाण्डौं का.म..पा.वडा नं. ३२

बिगो रकम   :- रु.,४०,०००।- (तीन लाख चालिस हजार)

देश             :- दक्षिण कोरिया

पक्राउ मिति  :- २०८२/०१/१५ गते ।

पक्राउ स्थान  :-जिल्ला काठमाण्डौं का.. न.पा. वडा नं.१२ ।

पीडित संख्या:- जना

  

सम्बन्धित समाचार
“ठगी” र "बैंकिङ कसुर” मुद्दाको प्रतिवादीहरु पक्राउ "
२०८२-०१-१५

वादी नेपाल सरकार, प्रतिवादी दिनेश गौतम समेत भएको ठगी मुद्दामा निज प्रतिवादीको नाममा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।०१ गते पक्राउ अनुमति जारी भई फरार रहेका निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८२।०१।१४ गते बिहान ११:०० बजे काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्धबाट पक्राउ तथा वादी नेपाल सरकार प्रतिवादी सविता शाक्य भएको बैकिङ कसुर मुद्दामा निज प्रतिवादीको नाममा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।१२।१९ गते पक्राउ अनुमति जारी भई फरार रहेका निज प्रतिवादीलाई खोजतलास गर्ने क्रममा मिति २०८२।०१।१४ गते काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २८ डिल्लीबजारबाट पक्राउ गरी निज प्रतिवादीहरुलाई  आवश्यक कारवाहीको लागि ऐ. मितिमा जिल्ला प्रहरी परिसर,भद्रकाली काठमाण्डौ पठाईएको ।पक्राउ ब्यक्तिहरुको विवरण:- १.    नामथर:  दिनेश गौतम       उमेर    :  ४१ बर्ष       ठेगाना : जि. काभ्रे चौरीदेउराली गा.पा. वडा नं. ५ घर भई हाल का.जि.का.म.पा. ६ बौद्ध बस्ने ।      मुद्दा: ठगी सम्बन्धी कसुर,   २.    नामथर:  सविना शाक्य       उमेर    :  ४१ बर्ष       ठेगाना : जि. गोरखा गोरखा न.पा. वडा नं. ४ पोखरीथोक घर भई हाल का.जि.का.म.पा. २६ सामाखुशी बस्ने ।      मुद्दा: बैंकिङ कसुर, 

"बैंकिङ कसूर मुद्दाका फरार व्यक्ति पक्राउ "
२०८२-०१-१५

            वादी नेपाल सरकार प्रतिवादी नेहा अधिकारी भएको बैंकिङ कसूर सम्बन्धी मुद्दामा सम्मानित काठमाण्डौं जिल्ला अदालत र सम्मानित ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमती प्राप्त भई हाल सम्म फरार रहेको निम्न व्यक्तिलाई जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर जावलाखेल,ललितपुर पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:- नाम थर       :- नेहा अधिकारीउमेर           :- ३३ वर्षस्थायी वतन :-जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ । बिगो रकम   :- रु.३०,००,०००।– (तिस लाख ){जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुर, प्रहरी वृत्त बानेश्वर र प्रहरी वृत्त दरवारमार्गमा बैंकिङ  कसूर मुद्दामा जम्मा विगो रू.३०,००,०००।–(तिस लाख) }पक्राउ मिति  :- २०८२/०१/१४ गते ।पक्राउ स्थान  :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं. ५ । पीडित संख्या:-१ जना

"वैदेशिक रोजगारीको लागी चेक रिपब्लिक पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ "
२०८२-०१-१२

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी चेक रिपब्लिक लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.०९ सिनामंगलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।  पक्राउ ब्यक्तिको विवरण:-नाम थर       :- नारायण बस्नेतउमेर            :- ३१ वर्षस्थायी वतन :-जिल्ला दाङ तुलसीपुर उ.म.न.पा. वडा नं.०६ ।   हाल            :-  जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. ०९ ।बिगो रकम     :- रु.३,४०,०००।- (तिन लाख चालिस हजार)देश               :- चेक रिपब्लिकपक्राउ मिति   :- २०८२/०१/१२ गते ।पक्राउ स्थान   :-जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.०९ । पीडित संख्या  :-१ जना

"वैदेशिक रोजगारीको लागी अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ती पक्राउ "
२०८२-०१-११

घटना विवरण :             बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी अजरबैजान लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. ११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:-        नाम थर       :- अनिल देवकोटा उमेर            :- २२ वर्ष स्थायी वतन :-जिल्ला गोरखा अजिरकोट गा.पा. वडा नं.०४ ।   हाल            :-  जिल्ला काठमाण्डौं का.म.न.पा.वडा नं. १६ । बिगो रकम     :- रु.६,००,०००।- (छ लाख) देश               :- अजरबैजान पक्राउ मिति   :- २०८२/०१/१० गते । पक्राउ स्थान   :-जिल्ला काठमाण्डौं का.म. न.पा. वडा नं.११ । पीडित संख्या  :-२  जना   

" ठगी कार्यमा संलग्न बिदेशी नागरिकहरु पक्राउ "
२०८२-०१-११

बङ्गलादेशी नागरिकहरुलाई नेपाल हुँदै वैदेशिक रोजगारको लागि अष्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्भिया, अल्बानिया लगायतका देशहरूमा पठाउन सहज हुने भनी प्रति ब्यक्ति ३,५०० अमेरिकन डलर लिई आउन भनि नेपाल बोलाई ठगी गर्ने गरेको भन्ने ब्यहोराको जाहेरी दरखास्त यस कार्यालयमा प्राप्‍त भए पश्चात खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते अं. २०:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगल कालीमाटीडोल स्थित शिव सताक्षी गेष्ट हाउस प्रा.लि.बाट उक्त कार्यमा संलग्न तपसिलमा उल्लेखित नाम थर भएका ५ जना बङ्गलादेशी नागरिकहरु लाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।   पक्राउ परेका व्यक्तिहरु: १.    बंगलादेश चट्टोग्राम जिल्ला मोबारक गोना-४३२३ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने  राहदानी नं. A00811974 बाहक वर्ष ५० को MOHAMMED MOSTAFIJUR RAHAMAN । २.    बंगलादेश चाँदपुर जिल्ला तोरागर, हाजिगंज-३६१० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने राहदानी नं. A14368880 बाहक वर्ष ४१ को MUHAMMAD FARHAD HUSAIN CHOWDHURY । ३.    बंगलादेश चाँदपुर जिल्ला हाजीगाउँ, बाराकोल-३६१० घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ कालीमाटीडोल बस्ने  राहदानी नं. A00134164 बाहक वर्ष ४६ को ABU YUSUF MD HANIF । ४.    बंगलादेश मागुरा जिल्ला मागुरासदर थाना बेरोइल ग्राम वडा नं. ५ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशाला बस्ने वर्ष ४७ को MILTAN भन्ने KAZI SHAHATAB HUSEN | ५.    बंगलादेश बागिरथ जिल्ला सदर थाना कान्दापरा-९३०० घर भई जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ८ गौशाला वस्ने राहदानी नं. B00147375 बाहक वर्ष ४० को AZIM MOLICK ।  अनुसन्धानबाट खुल्न आएका तथ्यहरु: Ø नेपालबाट बिभिन्न यूरोपिन मुलुकहरुमा पठाउँछु भनि बङ्गलादेशी नागरिकहरुलाई Agent मार्फत Tourist visa मा नेपाल बोलाउने गरेको Ø पिडितबाट प्रति व्यक्ति अमेरिकन डलर ३,५०० दरले लिने गरेको । Ø १३ जना पिडितहरुबाट प्रति व्यक्ति अमेरिकन डलर ३,५०० का दरले जम्मा अमेरिकन डलर ४५,५००।- लिएको । Ø पिडितहरुबाट पैसा लिए पश्चात सम्पर्क बिहीन भई नेपालमा अलपत्र पार्ने गरेको । Ø हाल सम्म उक्त समूहले३८ जना पिडितहरुबाट रकम लिएको भन्ने खुल्न आएकोबरामद दसीका समानहरु:राहदानी थान-१९बिभिन्न कम्पनीको मोबाइल थान-४अमेरिकन डलर १०० को थान-९८ अमेरिकन डलर ५० को थान-१ अमेरिकन डलर जम्मा ९८५० ( नौ हजार आठ सय पचास )बङ्गाली टाका १००० को थान-३६ बङ्गाली टाका ५०० को थान- ६ बङ्गाली टाका २०० को थान- २बङ्गाली टाका १०० को थान- ४ बङ्गाली टाका ५० को थान-१बङ्गाली टाका १० को थान- ५ बङ्गाली टाका ५ को थान- १ बङ्गाली टाका जम्मा ३९,९०५ (उन्नचालिस हजार नौ सय पाँच )नेपाली रु १००० को २५ थान जम्मा रु २५,०००।– (पच्चिस हजार) जम्मा ने.रु १४,०९,३७७(चौध लाख नौ हजार तिनसय सतहत्तर)  

" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०१-११

सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहल काठमाण्डौबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला सिन्धुली भिमस्थान गा.बि.स. वडा नं.३ परिवर्तित तीनपाटन गा.पा.वडा नं.३ घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.८ भंगाल बस्ने बर्ष ३६ को एक राज श्रेष्ठलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।१० गते अं.१६:०० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं. ९ सिनामंगलबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी बृत्त नयाँबानेश्वर काठमाण्डौ पठाईएको ।पक्राउ ब्यक्तिको विवरण:- नामथर : एक राज श्रेष्ठउमेर     : ३६ बर्षठेगाना  : जिल्ला सिन्धुली भिमस्थान गा.बि.स. वडा नं.३ परिवर्तित तीनपाटन गा.पा.वडा नं.३हाल      : जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.८ भंगाल