"वैदेशिक रोजगारीको लागी यु.ए.इ. पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-१६
- A
- A-
- A+
घटना विवरण :
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी यु.ए.इ. लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला चन्द्रागिरि न.पा. वडा नं.६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नाम थर :- उमेश गुरुङ
उमेर :- २९ वर्ष
स्थायी वतन :- जिल्ला धादिङ निलकण्ठ न.पा. वडा नं.६ ।
हाल
:- जिल्ला
काठमाण्डौं चन्द्रागिरि न.पा.वडा नं.६।
बिगो रकम
:- रु.६,००,०००।- (छ लाख)
देश :- यु.ए.इ.
पक्राउ मिति :- २०८२/०१/१५ गते ।
पक्राउ स्थान :-जिल्ला
काठमाण्डौं चन्द्रागिरि न.पा. वडा नं.६ ।
पीडित संख्या:-४ जना