प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागी क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ"

२०८२-०१-२२

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी क्रोएसिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.६ बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको

पक्राउ व्यक्तिको विवरण:-

१. नाम थर       :- राजिन स्याङ्तान

उमेर           :- ३७ वर्ष

स्थायी वतन :- जिल्ला काठमाण्डौं शंखरापुर न.पा. वडा नं.४ ।

बिगो रकम   :- रु.३,७५,०००।-(तिन लाख पचहत्तर हजार)

देश            :- क्रोएसिया

पक्राउ मिति  :- २०८२/०१/२१ गते ।

पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.६ ।

पीडित संख्या:- जना

सम्बन्धित समाचार
“DEPENDENT भिषामा क्यानडा लैजाने भनि ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०१-२५

जिल्ला दोलखा वैतेश्वर गा.पा. वडा नं.८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ गठ्ठाघर बस्ने बर्ष २७ की सुजिता अधिकारी आफुले अध्ययन गर्न क्यानडाको भिसा प्राप्त गरेको र आफुसँगै जाहेरवालालाई समेत Dependent भिषामा लैजान सक्ने भनि प्रलोभन देखाई झुक्यानमा पारी पीडित सँग रु.२०,००००० ( बिस लाख) रकम लिई सम्पर्क विहिन भई ठगी गरेकोले निज सुजिता अधिकारीलाई  मिति २०८२।०१।२५ गते जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१२ टेकुमा फेला पारी  अपराधिक लाभ (एक्टर्सन) सम्बन्धि  कसूर मुद्दामा थप अनुसन्धान तथा आवश्यक कारवाहीकोलागि जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौ पठाईएको  ।    पक्राउ व्यक्तिको विवरण:-                                                                                             नामथर : सुजिता अधिकारी            उमेर    :  २७ बर्ष ठेगाना : जिल्ला दोलखा वैतेश्वर गा.पा. वडा नं.८ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं.३ गठ्ठाघर ।

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०१-२५

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- अर्जुन सुर्खेतीउमेर           :- ३२ वर्षस्थायी वतन :- जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं.०२ ।हाल           :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०२ । पक्राउ स्थान :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.०८ ।२. नाम थर       :- रुपेश ढकालउमेर           :- २४ वर्षस्थायी वतन :- जिल्ला धादिङ त्रिपुरासुन्दरी गा.पा. वडा नं.०२ । हाल :- काठमाण्डौं जिल्ला तार्केश्वर न.पा. वडा नं.०५ । पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।बिगो रकम   :- रु.३५,००,००० ।-(पैँतिस लाख)देश            :- जर्मनपक्राउ मिति  :- २०८२/०१/२४ गते । पीडित संख्या:- २ जना३. नाम थर       :- मोतीसरा खत्रीउमेर           :- ५० वर्षस्थायी वतन :- जिल्ला दाङ बबई गा.पा. वडा नं.५ ।बिगो रकम   :- रु.५,००,०००।-(पाँच लाख)देश            :-  अमेरीकापक्राउ मिति  :- २०८२/०१/२५ गते ।पक्राउ स्थान :-जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१३ । पीडित संख्या:-१ जना

“सवारी ज्यान” मुद्दाको प्रतिवादी पक्राउ"
२०८२-०१-२५

वादी नेपाल सरकार प्रतिवादी सुदिप प्रसाद बन भएको सवारी ज्यान मुद्दा(०७५-C१-१२२९) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७६।१२।०२ गतेको फैसला बमोजिम कैद ६ महिना  र जरीवाना रु. २,०००/-(दुई हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल समेत बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल पठाईएको । पक्राउ प्रतिवादीको विवरण:- १.नामथर: सुदिप प्रसाद बन    उमेर    :  ३८ बर्ष    ठेगाना : जि. भक्तपुर चाँगुनारायण न.पा. वडा नं.५ घर भई हाल ऐ.ऐ. बस्ने ।    मुद्दा: सवारी ज्यान मुद्दा ।    पक्राउ मिति: २०८२।०१।२५ गते  ।    पक्राउ स्थान: जि. भक्तपुर चाँगुनारायण न.पा. वडा नं.५ छालिङ ।

"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०१-२४

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको । पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- जसमान तामाङउमेर           :- २८ वर्षस्थायी वतन :- जिल्ला नुवाकोट बिदुर न.पा. वडा नं.१३ ।हाल          :- काठमाण्डौं जिल्ला तार्केश्वर न.पा. वडा नं.०२ । बिगो रकम   :- रु.५,२०,००० ।-(पाँच लाख बिस हजार)देश            :- पोल्याण्डपक्राउ मिति  :- २०८२/०१/२३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:- २ जना२. नाम थर       :- भुपाल श्रेष्ठउमेर           :- ३६ वर्षस्थायी वतन :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।हाल          :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.०९ । बिगो रकम   :- रु.८,००,०००।-(आठ लाख)देश            :- क्यानडापक्राउ मिति  :- २०८२/०१/२४ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:- ३ जना३. नाम थर       :- मिन बहादुर थापाउमेर           :- ४८ वर्षस्थायी वतन :- जिल्ला स्याङ्जा गल्याङ न.पा. वडा नं.०४ ।हाल          :- काठमाण्डौं जिल्ला नागार्जुन न.पा. वडा नं.०५ । बिगो रकम   :- रु.७५,००,०००।-(पचहत्तर लाख)देश            :- क्यानडापक्राउ मिति  :- २०८२/०१/२४ गते ।पक्राउ स्थान :-जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं.०५ । पीडित संख्या:-३ जना

"वैदेशिक रोजगारीको लागी रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-२३

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी रोमानिया लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिको विवरण:-१. नाम थर       :- दिपेन्द्र महतउमेर           :- २८ वर्षस्थायी वतन :- जिल्ला गुल्मी धुर्कोट गा.पा. वडा नं.३ ।हाल          :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१५ । बिगो रकम   :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)देश            :- रोमानियापक्राउ मिति  :- २०८२/०१/२३ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ । पीडित संख्या:-६ जना

"वैदेशिक रोजगारीको लागी विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०१-२१

घटना विवरण : बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागी विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं जिल्लाको विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:१. नाम थर       :-जितेन्द्र बस्नेतउमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला दोलखा जिरी न.पा. वडा नं.३ ।हाल          :-जिल्ला काठमाण्डौं गोकर्णेश्वर न.पा. वडा नं.३ । बिगो रकम   :- रु. ५,००,०००।- (पाँच लाख)देश            :- क्रोएसियापक्राउ मिति  :- २०८२/०१/१९ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.९ । पीडित संख्या:-१ जना२. नाम थर       :- नरेन्द्र बहादुर तामाङ उमेर           :- ३६ वर्षस्थायी वतन :- जिल्ला उदयपुर उदयपुरगढी गा.पा. वडा नं.६ । हाल          :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५बिगो रकम   :- रु. ३,००,०००।- (तीन लाख)देश            :- यु.ए.इ.पक्राउ मिति  :- २०८२/०१/१९ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२२ । पीडित संख्या:-२ जना३. नाम थर       :- नर बहादुर खड्का थोकीउमेर           :- ५६ वर्षस्थायी वतन :- जिल्ला स्याङ्जा वालिङ न.पा. वडा नं.७ ।हाल          :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ ।बिगो रकम   :- रु.४,६५,००० - (चार लाख पैँसट्ठी हजार)देश            :- पोर्चुगलपक्राउ मिति  :- २०८२/०१/२१ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:-१ जना