"वैदेशिक रोजगारीको लागी रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०१-२३
- A
- A-
- A+
बेरोजगार
युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी
रोजगारीका लागी रोमानिया लैजाने भन्दै
लामो समयसम्म
झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान
हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१५ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार
विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
१. नाम थर :- दिपेन्द्र महत
उमेर :- २८ वर्ष
स्थायी वतन :- जिल्ला गुल्मी धुर्कोट गा.पा. वडा नं.३ ।
हाल :- काठमाण्डौं जिल्ला
का.म.न.पा. वडा नं.१५ ।
बिगो रकम :- रु.९,५०,०००।-(नौ लाख पचास हजार)
देश :- रोमानिया
पक्राउ मिति :- २०८२/०१/२३ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं
का.म.न.पा. वडा नं.१५ ।
पीडित संख्या:-६ जना