“लागू औषध” मुद्दाको प्रतिवादी पक्राउ "
२०८२-०१-२८
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी ईन्द्र प्रसाद कपाली भएको लागू औषध मुद्दा (०७७-C१-११७६) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको मिति २०७७।०९।१५ गतेको फैसला बमोजिम कैद २ बर्ष र जरीवाना रु. १,००,०००/-(एक लाख मात्र) ठहर भई कैद तथा जरीवाना असुल समेत बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
१.नामथर: ईन्द्र
प्रसाद कपाली
उमेर : ३१ बर्ष
ठेगाना : भक्तपुर जि. भक्तपुर न.पा.
वडा नं.४ घर भई हाल ऐ.ऐ. बस्ने ।
मुद्दा: लागू औषध
पक्राउ मिति: २०८२।०१।२६ गते
पक्राउ
स्थान: भक्तपुर
जि. भक्तपुर न.पा. वडा नं.४,