" डाँका चोरी मुद्दाका प्रतिवादीहरु पक्राउ "
२०८२-०१-२८
- A
- A-
- A+
काठमाण्डौ जिल्ला का.म.न.पा वडा न. १४ कंलकी स्थित Hotel Mens को कोठा न. ४०२ मा प्रवेश गरी आफुलाई प्रहरी भनि बताउने व्यक्तिहरुले पीडितहरुलाई डरत्रास देखाई बोले कराएमा मारी दिने तथा बिभिन्न मुद्दामा समेत फसाई दिने जस्ता धाक धम्कीहरु दिई बैंक खाता तथा E–sewa मा रकम पठाउन लगाई तथा नगदै रकम समेत गरी जम्मा रु.३,६३,०००।– (तिन लाख त्रिसठ्ठी हजार) रकम डाँका चोरी गरेको भन्ने सूचना यस कार्यालयमा प्राप्त भए पश्चात यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।२७ गते उक्त कार्यमा संलग्न ८ (आठ) जना व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि मिति २०८२।०१।२८ गते जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरण:-
१.
नाम:-अनिष के.सी
उमेर:-२४ बर्ष
ठेगाना:- जिल्ला नवलपरासी गैडाकोट
न.पा. वडा नं. २
हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
२.नाम:- अतित क्षेत्री
उमेर:- २५ बर्ष
ठेगाना:- जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं.१८
हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
३. नाम:- सन्दिप बि.क.
उमेर:- २४ बर्ष
ठेगाना:- जिल्ला चितवन भरतपुर म.न.पा वडा नं. ११
हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
४. नाम:- सन्दिप परियार
उमेर:- २३ बर्ष
ठेगाना:- जिल्ला नवलपुर दिपचुली न.पा. वडा नं.१६
हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
५. नाम थर:- दिप्सन भन्ने
विवेक मल्ल ठकुरी
उमेर:- २५ वर्ष
ठेगाना:- जिल्ला नवलपुर गैंडाकोट न.पा. वडा नं. ११ हर्कपुर
हाल:- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
६.
नाम:- बादल तामाङ
उमेर:-
२२ बर्ष
ठेगाना :-जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. १०
हाल :- का.जि.का.म.न.पा. वडा नं.२६ ठमेल
७.
नाम थर:-
सक्रिया
खनिया
उमेर:-
१९ वर्ष
ठेगाना:-
जिल्ला
लमजुङ उदिपुर न.पा. वडा नं.२
हाल:- जिल्ला काठमाण्डौ टोखा
८.
नाम थर:-
कबिता
राई
उमेर:-
२४ वर्ष
ठेगाना:- जिल्ला सुनसरी धरान उ.म.न.पा.वडा नं. १७ हाल:- जिल्ला काठमाण्डौ कपन
बरामद समाग्रीहरु:-
१. विभिन्न कम्पनीको मोबाइल थान-९
२. Royal enfield कम्पनीको निलो रंगको बागमती
प्रदेश ०२-०५३ प.९८७८ नं. को मोटरसाईकल थान-१
३. नगद रु. ५२,०००।- (बाउन्न
हजार)