“चोरी र लिखत सम्बन्धी कसुर मुद्दाका प्रतिवादी पक्राउ"
२०८२-०२-०१
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी शिल बहादुर तामाङ भएको चोरी र लिखत सम्बन्धी कसुर मुद्दा (०७८-CS-२१५४) मा सम्मानित उच्च अदालत पाटनको मिति २०८०।०२।०५ गतेको फैसला बमोजिम कैद ६ महिना र जरीवाना रु. १०,०००/-(दश हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल गर्न बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: शिल बहादुर तामाङ
उमेर: २६ बर्ष
ठेगाना : जि. भक्तपुर चाँगुनारायण न.पा.
वडा नं.४ खोरिया गाँउ ।
मुद्दा: चोरी र लिखत सम्बन्धी कसुर
पक्राउ मिति: २०८२।०१।३० गते
पक्राउ स्थान: जि. भक्तपुर चाँगुनारायण न.पा. वडा नं.४ खोरिया गाँउ,