“चेक अनादर सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०२-०१
- A
- A-
- A+
प्रतिवादी भिमा डाँगी भएको चेक अनादर सम्बन्धी कसुर मुद्दा (०७९-C४-०३९३) मा सम्मानित जिल्ला अदालत दाङको मिति २०८०।०६।२३ गतेको फैसला बमोजिम विगो रु.२६,००,०००/-(अक्षरेपि छब्बीस लाख मात्र) बापतको २ बर्ष कैद हुने गरी मिति २०८१।१०।२५ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित दाङ जिल्ला अदालत, घोराही पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: भिमा डाँगी
उमेर: ३७ बर्ष
ठेगाना : जि. दाङ घोराही उ.म.न.पा.
वडा नं.११ खैरा,
मुद्दा: चेक अनादर
पक्राउ मिति: २०८२।०१।३१ गते
पक्राउ
स्थान: जि.
काठमाण्डौ का.म.न.पा. वडा नं.८ गौशाला,