प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "

२०८२-०२-०२

  • A
  • A-
  • A+
Share

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको


क्राउ व्यक्तिहरुको विवरण:-

१. नाम थर       :- हिक्मत कुमार थापा

उमेर           :- ३५ वर्ष

स्थायी वतन  :- जिल्ला दैलेख भगवतीमाई गा.पा. वडा नं.१ ।

हाल           :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.५ ।

देश            :-  पोल्याण्ड

पक्राउ मिति  :- २०८२/०/०१ गते ।

पक्राउ स्थान :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.५ ।

पीडित संख्या:- जना

बिगो रकम   :- रु.२,१०,०००।-(दुई लाख दश हजार)


    २. नाम थर       :- जिक्रुल्लाह मिया

उमेर           :- ३० वर्ष

स्थायी वतन :- जिल्ला बारा अदर्श कोटवाल गा.पा.वडा नं.०८ ।

हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२९ ।

देश             :- बुल्गेरिया

पक्राउ मिति  :- २०८२/०/०१ गते ।

पक्राउ स्थान :- जिल्ला ललितपुर ल.पु.म.न.पा. वडा नं.०२ ।

पीडित संख्या:- जना

बिगो रकम   :- रु.९,००,०००।-(नौ लाख)

सम्बन्धित समाचार
“नक्कली सुनको मुर्ती देखाई ठगी गर्ने व्यक्ति पक्राउ"
२०८२-०२-०२

नक्कली सुनको (वुद्ध भगवानको)  मुर्ती सस्तो दर भाउमा मिलाई दिन्छु भनी प्रलोभनमा पारी मिति २०८१।०८।०८ गते जिल्ला धनकुटा, धनकुटा न.पा. वडा नं. ४ हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. ६ बस्ने बर्ष ३९ को प्रेम कुमार वि.क. लाई नगद रु. १०,००,०००।–(दश लाख)  र मिति २०८१।१२।११ गते जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं. १ हाल जिल्ला काठमाण्डौं न्यूरोड बस्ने बर्ष २४ को राज कुमार वि.क. लाई रकम रु. ११,८५,०००।–(एघार लाख पचासी हजार) ठगी गरी फरार रहेको घटनाको अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न काशीनाथ पौडेललाई मिति २०८२।०२।०१ गते पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली, काठमाण्डौं पठाईएको ।पक्राउ प्रतिवादीको विवरण:- १.नामथर:- काशीनाथ पौडेल उमेर    :- ४९  बर्ष ठेगाना :- जिल्ला संखुवासभा धर्मदेवी न.पा. वडा नं. ३ बाइसजोरे बस्ने । मुद्दा   :- ठगी जम्मा रकम:- रु. २१,८५,०००।–(एक्काइस लाख पचासी हजार) पक्राउ मिति :- २०८२।०२।०१ गते ।   

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-०१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- न्याउरे तामाङउमेर           :- ५४ वर्षस्थायी वतन  :- जिल्ला नुवाकोट म्यागङ गा.पा. वडा नं.१ । हाल           :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.३ ।देश            :-  यु.ए.ई.पक्राउ मिति  :- २०८२/०१/३१ गते ।पक्राउ स्थान :- जिल्ला काठामाण्डौं टोखा न.पा. वडा नं.३ । पीडित संख्या:- २ जनाबिगो रकम   :- रु.१७,९६,५००/-(सत्र लाख छयान्नब्बे हजार पाँच सय) {नोट:- प्रतिवादी न्याउरे तामाङ उपर वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा वैदेशिक रोजगार सम्बन्धी मुद्दा(बिगो रकम रु.२,६९,०००/-) र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा ठगी मुद्दा (बिगो रकम रु.१५,२७,५००) दर्ता भई  फरार रहेको}   २. नाम थर       :-  जिवन कडरीयाउमेर           :- ३५ वर्षस्थायी वतन :- जिल्ला ताप्लेजुङ सिद्धिङ्वा गा.पा.वडा नं.०६ ।हाल           :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३० । देश             :- दक्षिण कोरियापक्राउ मिति  :- २०८२/०१/३१ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६ । पीडित संख्या:-३ जनाबिगो रकम   :- रु.७,२५,०००।-(सात लाख पच्चिस हजार) {नोट:- प्रतिवादी जिवन कडरीया उपर वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौंमा वैदेशिक रोजगार सम्बन्धी मुद्दा(बिगो रकम रु.३,२०,०००/-), जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा बैंकिङ कसूर मुद्दा(बिगो रकम रु.१,५५,०००/-) र प्रहरी वृत्त लैनचौर, काठमाण्डौंमा बैंकिङ कसूर मुद्दा(बिगो रकम रु.२,५०,०००/-) दर्ता भई फरार रहेको}

"वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०१

सबललाल राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी प्रकाश घर्तिमगर भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा बैदेशिक रोजगार बिभाग ताहाचल, काठमाण्डौबाट निज प्रतिवादीलाई पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्‍त हुन आएको हुँदा निज प्रतिवादीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।३० गते अं.१८:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकीबाट पक्राउ गरी थप अनुसन्धान एवं कारवाहीको लागि मिति २०८२।०२।३१ गते वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिको विवरण:-नाम थर      :- प्रकाश घर्तिमगरउमेर           :- ३९ बर्षस्थायी वतन :- जिल्ला गुल्मी धुर्कोट गाउँपालिका वडा नं. १ नयाँगाउँहाल           :- जिल्ला ललितपुर गोदावरी  नगरपालिका वडा नं.३पक्राउ मिति  :- २०८२।०१।३० गतेपक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.१४ कलंकी पीडित संख्या:-३ जना  अनुसन्धानबाट खुल्न आएका कुराहरु:-विधा सागर केवतको जाहेरीले रु ७,००,०००।–( सात लाख) रहेको बैंकिङ कसुर मुद्दामा जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट फरार रहेको ।  

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ"
२०८२-०२-०१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- पासाङ नुरु शेर्पाउमेर           :- ४१ वर्षस्थायी वतन  :- जिल्ला सोलुखुम्बु दुधकुण्ड न.पा. वडा नं.७ । हाल          :- जिल्ला काठामाण्डौं तार्केश्वर न.पा. वडा नं.९ ।बिगो रकम   :- रु.१,८०,०००/-(एक लाख असी हजार) देश            :- क्रोएसियापक्राउ मिति  :- २०८२/०१/३० गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.९ । पीडित संख्या:- १ जना    २. नाम थर       :- शारदा थापाउमेर           :- ४७ वर्षस्थायी वतन :- जिल्ला स्याङ्जा पुतलीबजार न.पा.वडा नं.०४ ।हाल           :- जिल्ला ललितपुर महालक्ष्मी न.पा. वडा नं.०९ ।बिगो रकम   :- रु.८५,००,०००।-(पचासी लाख)देश            :- अमेरिकापक्राउ मिति  :- २०८२/०१/३१ गते ।पक्राउ स्थान :- ललितपुर जिल्ला महालक्ष्मी न.पा.वडा नं.९ । पीडित संख्या:-१ जना

“कीर्ते गरी नक्कली कागजात बनाउने व्यक्तिहरु पक्राउ”
२०८२-०२-०१

जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ७ फुटुङ् स्थितमा विभिन्न सरकारी कार्यालय, स्थानिय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्र लगायतका कागजात कीर्ते गरी नक्कली बनाउने गरेको सूचना यस कार्यालयमा प्राप्‍त भए पश्चात यस कार्यालयबाट खटी गएको प्रहरी टोलीले मिति २०८१।०१।३१ गते उक्त कार्यमा संलग्न जिल्ला गोरखा भिमसेनथापा गा.पा.वडा नं. १ मसेल घर भई हाल जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. २ देवीचोक बस्ने बर्ष ४६ को अन्जनी बयलकोटी सहित ३ जनालाई जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं.७ फुटुङ्बाट विभिन्न कीर्ते गरी बनाइएका नक्कली कागजात तथा उक्त कार्य संग सम्बन्धित सामाग्री सहित पक्राउ गरी थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौ पठाइएको । पक्राउ व्यक्तिहरुको विवरण:-  १.   नाम थर      :- अन्जनी बयलकोटी उमेर            :- ४६ वर्ष स्थायी वतन :- जिल्ला गोर्खा भिमसेनथापा गा.पा.वडा नं. १ हाल           :- जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. २  २. नाम थर      :- निर्मल खड्काउमेर           :- २८ वर्षस्थायी वतन :- जिल्ला ओखलढुङ्गा चम्पादेवी गा.पा. वडा नं. ७ हाल           :- जिल्ला काठमाण्डौ बु.न.पा. वडा नं. १२   ३. नाम थर      :- अन्जु खत्रीउमेर           :- २३ वर्ष स्थायी वतन :- जिल्ला मकवानपुर कैलाश गा.पा.२ छ्याङ्ढुङ् हाल           :- जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा. वडा नं.१ दहचोकअनुसन्धानबाट खुल्न आएका कुराहरु:-v  पक्राउ परेका अन्जनी बयलकोटीले बिगत ८ वर्ष देखि सरकारी तथा गैर सरकारी कार्यालयका कगजात, विभिन्न स्थानिय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्रहरु, जग्गाधनी पुर्जा, सवारी चालक अनुमति पत्र, लगायतका कागजातहरु कीर्ते गरी नक्कली बनाई प्रयोग तथा प्रचलनमा ल्याउने गरेको ।v  जिल्ला काठमाण्डौ तारकेश्वर न.पा. वडा नं. ७ फुटुङमा कोठा भाडामा लिई नक्कली कागजात  Edit तथा Design गर्नका लागि दुइ जना सहयोगीलाई मासिक रु १०,००० देखि रु १५,००० सम्म तलब दिई कार्यालय संचालन गरेको v   Dependent visa प्रयोजनका लागि Marriage certificate  समेत बनाई दिने गरेको । v  बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइ दिने गरेको कुरा अनुसन्धानबाट खुल्न आएको साथै जापानमा Student visa मा जानेहरुको लागि सहकारी संस्थाका Statement बनाएर कुरियर मार्फत जापान पठाइ दिने कुरा खुल्न आएको ।v विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका Hologram हरु आवश्यक्ता अनुसार उपलब्ध गराउने गरेको ।  v जापान लगयतका देशहरुमा Working visa मा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभब पत्र बनाइ दिने गरेको ।v विदेशमा बस्ने नेपाली नागरिकहरुले विदेशको PR तथा Green card apply गर्नको लागि नेपालको मनमोहन मेमोरियल अस्पताल, सल्यान जिल्ला अस्पताल खलंगा र National Academy of Medical Sciences Bir Hospital लगायतको नक्कली Medical Card बनाइ दिने गरेको । v Visit Visa प्रयोजनका लागि ‘क’ बर्गका सबै बैंकको नक्कली बैंक Statement बनाइ दिने गरेको ।बरामद सामाग्रीहरु:१) MIGRATION CERTIFICATE थान -४२२) CHARACTER CERTIFICATE थान- ६०३) ACADEMIC TRANSCRIPT थान- ११०४) MARRIAGE REGISTRATION CERTIFICATE थान- ५५) PROVISIONAL CERTIFICATE थान- ५०६) जग्गाधनी दर्ता प्रमाण- पुर्जा थान- १०७) विभिन्नसहकारी संस्थाका लेटर प्याडहरु थान -१७८) VERIFICATION OF ANNUAL INCOME थान - ७९) LAMINATION MACHINE थान- ११०) HEATING MACHINE थान -२११) DIE CUTTER MACHINE थान -११२) विभिन्न सहकारी संस्थाहरुको STATEMENT पाना -१७१३) विभिन्न स्वास्थ्य संस्थाका सिफारिस पत्र पाना -२१४) विभिन्न बैंकहरुको STATEMENT पाना -१००१५) विभिन्न कलर भएका खाली तथा भरी मसीका वट्टाहरु थान -१७१६) बिभिन्न हिसाब किताब लेखिएका Day Book थान -११७) स्थानिय तहबाट प्रदान गर्ने बिभीन्न किसिमका सिफारिस पत्रहरु थान- २०१८) CERTIFICATE OF VERIFICATION OF RELATIONSHIP थान - ६१९) विभिन्न सरकारी, गैरसरकारी, संघ संस्था तथा पार्टीहरुको छाप तथा व्याक्तिगत दस्ताखत लगाएतका STAMP थान – ३५५२०) MONITER थान - २२१) CPU थान -२२२) KEYBORD थान - २२३) MOUSE थान -२२४) PRINTER थान -३ २५) खाली STAMP थान - १५०२६) STAMP MACHINE थान -१ २७) बिभिन्न कम्पनीको मोबाइल थान -७ २८) बिभिन्न अस्पतालका मेडिकल कार्डहरु थान-२ 

"वैदेशिक रोजगारी ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०१

महेश लिम्बुको जाहेरीले बादी नेपाल सरकार प्रतिवादी लक्ष्मण पराजुली समेत भएको वैदेशिक रोजगार ठगी सम्बन्धी कसूर मुद्दामा बैदेशिक रोजगार बिभाग ताहाचल, काठमाण्डौबाट मानिस पक्राउ गरी उपस्थित गराई दिने भन्ने व्यहोराको पत्र यस कार्यालयमा प्राप्त हुन आएको हुँदा पत्रमा उल्लेखित व्यक्तिहरु मध्येका राहुल पुन्जलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०१।३० गते अं.१६:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ तिनकुनेबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०८२।०२।३१ गते वैदेशिक रोजगार बिभाग ताहाचल काठमाण्डौ पठाइएको ।पक्राउ व्यक्तिको विवरण:-नाम थर       :- राहुल पुन्जउमेर           :- ३० बर्षस्थायी वतन :- जिल्ला धनुषा जनकनन्दिनी गाउँपालिका वडा नं.३हाल           :- जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा.वडा नं.१ लोकन्थलीपक्राउ मिति  :- २०८२/०१/३० गते । पक्राउ स्थान :- जिल्ला काठमाण्डौ का.म.न.पा.वडा नं.३२ तिनकुने