“फरार प्रतिवादी पक्राउ"
२०८२-०२-०४
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी विकास देउला भएको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ अन्तर्गतको कसूर मुद्दा (०७५-C१-१४६४) मा सम्मानित काठमाडौँ जिल्ला अदालत, बबरमहलको मिति २०७६।०६।१० गतेको फैसला बमोजिम कैद १ वर्ष र जरीवाना रु. ५,०००/-(अक्षरेपि पाँच हजार मात्र) ठहर भई कैद तथा जरीवाना असुल गर्न बाँकी रही फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: विकास देउला
उमेर: ३६ बर्ष
ठेगाना : भक्तपुर
जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल
पक्राउ मिति: २०८२।०२।०३ गते
पक्राउ स्थान: भक्तपुर जिल्ला भक्तपुर न.पा. ५ भेलुखेल