“बैदेशिक रोजगारीको लागि दक्षिण कोरिया पठाइदिन्छु भनी ठगी गरी फरार रहेका व्यक्ति पक्राउ”
२०८२-०२-०६
- A
- A-
- A+
बेरोजगार युवायुतीलाई आकर्षक
तलबको प्रलोभनमा पारी रोजगारीको लागि दक्षिण कोरिया लैजाने भन्दै झुक्यानमा राखि
विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा
विदेश पठाउने भनी ठगी गर्ने व्यक्तिलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति
२०८२।०२।०६ गते जिल्ला काठमाण्डौ, कागेश्वरी मनोहरा न.पा. वडा नं.१६ पेप्सीकोलाबाट
पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि बैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं
पठाईएको ।
साथै,
पक्राउ प्रतिवादी रमेश कुमार यादवको नाममा अन्य प्रहरी कार्यालयहरुमा समेत २ वटा
मुद्दा दर्ता भई फरार रहेको अभिलेखबाट देखिन आएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१) नाम : रमेश कुमार यादव
उमेर : ३२ वर्ष
ठेगाना : जिल्ला सुनसरी, इनरुवा न.पा. वडा न.०७
हाल: जिल्ला काठमाण्डौ,कागेश्ववरी न.पा.वडा नं.१६
पेप्सीकोला
देशः दक्षिण कोरिया
बिगो रकमः रु.२६,८०,०००।-(छब्बिस लाख असी हजार)
पीडित संख्याः ३ जना