"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-०७
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको विवरणः
१. नाम थर
:- विकाश गुरुङ
उमेर :- ४३ वर्ष
स्थायी वतन
:- जिल्ला तनहुँ भानु न.पा. वडा नं.०८ ।
हाल :- जिल्ला
काठमाण्डौं तार्केश्वर न.पा. वडा नं.०४ ।
देश :- अजरबैजान
बिगो रकम :- रु.५,००,०००।-(पाँच लाख)
पक्राउ मिति :- २०८२/०२/०६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:- २ जना
२. नाम थर :- रन्जना अधिकारी
उमेर :- ३६ वर्ष
स्थायी वतन
:- जिल्ला सिन्धुली कमलामाई न.पा. वडा
नं.१२ ।
हाल :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा
नं.३२ ।
देश :- जापान
बिगो रकम :- रु.३,००,०००।-(तीन लाख)
पक्राउ मिति :- २०८२/०२/०६ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१ ।
पीडित संख्या:- १ जना
३. नाम थर :- यादव प्रसाद घिमिरे
उमेर :- ४० वर्ष
स्थायी वतन:- जिल्ला ताप्लेजुङ पाथिभरा याङ्वरक गा.पा. वडा नं.०१ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३१ ।
देश :- जापान
बिगो रकम :- रु.५०,०००।-(पचास हजार)
पक्राउ मिति :- २०८२/०२/०७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ ।
पीडित संख्या:- १ जना
४. नाम थर :- लोकजन खड्का
उमेर :- ५२ वर्ष
स्थायी वतन :- जिल्ला कञ्चनपुर बेदकोट न.पा. वडा नं.०३ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०२ ।
देश :- थाईल्याण्ड
बिगो रकम :- रु.४,४०,०००।–(चार लाख चालिस हजार)
पक्राउ मिति :- २०८२/०२/०७ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०३ ।
पीडित संख्या:- १ जना