" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०२-०८
- A
- A-
- A+
सम्मानित श्री कैलाली जिल्ला अदालत, धनगढी कैलालीबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं.४ स्थायी ठेगाना भई हाल का.जि.का.म.न.पा. वडा नं.२२ सुन्धारा बस्ने वर्ष ३८ को प्रदिप भुसाललाइ यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०२।०७ गते अं.२१:३० बजेको समयमा जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं.२२ सुन्धाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय सुखड, कैलाली पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : प्रदिप भुसाल
उमेर : ३८ बर्ष
ठेगाना : जिल्ला नवलपरासी कावासोती न.पा. वडा नं.४
हाल : का.जि.का.म.न.पा. वडा नं.२२ सुन्धारा
अनुसन्धानबाट थप
खुल्न आएको विवरण:
प्रहरी वृत्त गौशालामा
बिगो रु २२,००,०००।–(बाइस लाख) भएको बैंकिङ कसुर मुद्दामा फरार रहेको ।