“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी बाबुराम खत्री भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौँ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला,काठमाडौँ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: बाबुराम खत्री
उमेर: ३५ बर्ष
ठेगाना: जि. दोलखा भिमेश्वर न.पा.
वडा नं. ३ घर भई का.जि. बुढानिलकण्ठ न.पा. १० कपन बस्ने
पक्राउ मिति: २०८२।०२।१३ गते
पक्राउ
स्थान: का.जि.का.म.पा.
वडा नं. ७ सिफल
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø
प्रहरी बृत्त बौद्ध काठमाडौँमा दर्ता भएको बैंकिङ कसुर मुद्दामा समेत
फरार ।