“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-१३
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी दिपा ढुंगाना भएको बैंकिङ कसुर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालत, भक्तपुरबाट मिति २०८१।१०।२८ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: दिपा ढुंगाना
उमेर: २५ बर्ष
ठेगाना: जि. उदयपुर कटारी न.पा. वडा
नं.५ घर भई का.जि.का.म.पा. ३२ नरेफाँट बस्ने
पक्राउ मिति: २०८२।०२।१३ गते
पक्राउ
स्थान: का.जि.का.म.पा.
३२ नरेफाँट