"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२२
- A
- A-
- A+
बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरु लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौं पठाईएको ।
पक्राउ व्यक्तिहरुको
विवरण:-
१. नाम थर
:- प्रमिला बरुवाल
उमेर :- ४० वर्ष
स्थायी वतन
:- जिल्ला रामेछाप मन्थली न.पा. वडा नं. ०३ ।
हाल :-जिल्ला काठमाण्डौं दक्षिणकाली न.पा.
वडा नं. ०१ ।
देश :- U.K
बिगो रकम :- रु.३२,३५,०००।-(बत्तिस लाख पैँतिस हजार)
पक्राउ मिति :- २०८२/०२/२१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं नागार्जुन न.पा. वडा नं. ०३ हलचोक ।
पीडित संख्या:- ७ जना
उमेर :- ३४ वर्ष
स्थायी वतन :- जिल्ला पाल्पा माथागडी गा.पा. वडा नं. ०४ ।
हाल :-
जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं. २६ गोंगबु ।
देश :- पोल्याण्ड
बिगो रकम :- रु.१०,००,०००।-(दश लाख)
पक्राउ मिति :- २०८२/०२/२१ गते ।
पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.२६
गोंगबु ।
पीडित संख्या:- १ जना