“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-२३
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी ध्रुव प्रसाद भेटवाल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालत, धुलिखेलबाट मिति २०८२।०२।०७ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: ध्रुव प्रसाद भेटवाल
उमेर: ५६ बर्ष
ठेगाना: जि. झापा
मेचीनगर न.पा. वडा नं. १५ घर भई हाल का.जि.का.म.पा. वडा नं. १० मध्य बानेश्वर बस्ने
पक्राउ मिति: २०८२।०२।२३ गते
पक्राउ
स्थान: का.जि.का.म.पा. वडा नं. १० मध्य बानेश्वर