“बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”
२०८२-०२-२५
- A
- A-
- A+
मधुसुदन
दाहालको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी सुर्य नारायण श्रेष्ठ भएको बैंकिङ
कसूर मुद्दामा फरार रहेका जिल्ला तनहुँ
व्यास,
न.पा.वडा नं.०३
दमौली घर भई हाल ल.म.न.पा वडा नं २७ सुनाकोठी बस्ने वर्ष ५१ को सुर्य नारायण श्रेष्ठलाई यस कार्यालयबाट खटिएको
प्रहरी टोलीले मिति २०८२।०२।२५ गते जिल्ला ललितपुर, ल.म.न.पा.वडा नं.२७ सुनाकोठीबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको
लागि जिल्ला प्रहरी कार्यालय बाँके, नेपालगञ्ज पठाईएको ।
पक्राउ व्यक्तिको
विवरण:-
१) नाम : सुर्य नारायण श्रेष्ठ
उमेर : ५१ वर्ष
ठेगाना : जिल्ला
तनहुँ व्यास, न.पा.वडा नं.०३ दमौली
हाल: ल.म.न.पा
वडा नं २७ सुनाकोठी
बिगो रकमः रु.१,१०,००,०००।– (एक करोड दश लाख मात्र)