"सम्मानित अदालतबाट २ बर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ"
२०७८-१०-१८
"सम्मानित अदालतबाट २ बर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ"
सम्मानित जिल्ला अदालत ललितपुरको मिति २०७४/०१/२५ गतेको आदेशले पुरात्वातिक मुर्ति चोरी मुद्धामा २ बर्ष कैद सजाय तोकिएका रामेछाप दोरम्बा गा.बि.स.वडा नं.४ साबिक जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा न.४ पासिवान घर भई हाल जिल्ला ललितपुर ईमाडोल बस्ने बर्ष ५८ को मान बहादुर मगरलाई खोजतलास गर्ने क्रममा यस महाशाखाबाट खटिएको प्रहरी टोलिले मिति २०७८/१०/१७ गते जिल्ला ललितपुर ईमाडोलबाट पक्राउ गरि सम्मानित जिल्ला अदालत ललितपुरमा बुझाईएको ।
पक्राउ पर्ने व्यक्तिः-
नामः- मान बहादुर मगर
ठेगानाःजिल्ला रामेछाप दोरम्बा गा.बि.स.वडा नं.४ साबिक जिल्ला रामेछाप दोरम्बा गा.पा.वडा नम्बर ४ पासिवान
हालः- जिल्ला ललितपुर ईमाडोल