“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-२५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी सानुमाया लामा भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलबाट मिति २०८२।०१।०५ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि प्रहरी बृत्त गौशला, काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: सानुमाया लामा
उमेर: ४० बर्ष
ठेगाना: जि.नुवाकोट शिवपुरी गा.पा.
वडा नं. ३ स्थायी ठेगाना भई हाल का.जि. तार्केश्वर नगरपालिका वडा नं. २ वसन्त कोलोनी
बस्ने
बिगो: रु.१ करोड ५ लाख
पक्राउ मिति: २०८२।०२।२५ गते
पक्राउ
स्थान: का.जि.
तार्केश्वर नगरपालिका वडा नं. २ वसन्त कोलोनी
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø
प्रहरी बृत्त महाराजगञ्ज काठमाण्डौमा मिति २०८०।०१।१२ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।
Ø
प्रहरी बृत्त लैनचौर काठमाण्डौमा मिति २०८०।०२।३१ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।