“लागू औषध (गाँजा) मुद्दाको फरार प्रतिवादी पक्राउ”
२०८२-०२-२६
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी श्याम
कुस्ले भएको लागू औषध (गाँजा) मुद्दा(078-C1-1590) मा सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहलको
मिति २०८०।०२।१९ गतेको फैसलाले निम्नानुसारको सजाय तोकिएका प्रतिवादीलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति र स्थानबाट पक्राउ गरी मिति २०८२।०२।२६
गते फैसला कार्यान्वयनको लागि सम्मानित
काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: श्याम कुस्ले
उमेर: ४४ बर्ष
ठेगाना: जिल्ला भक्तपुर
मध्यपुर ठिमी न.पा. ६ चपाचो स्थायी ठेगाना
भई ऐ.ऐ.बस्ने
सजाय: रु.२,०००/- (दुई हजार)
जरीवाना र ६ महिना कैद
पक्राउ मिति: २०८२।०२।२५ गते
पक्राउ स्थान: जिल्ला
भक्तपुर मध्यपुर ठिमी न.पा. ६ चपाचो