“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०२-२७
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी गणेश प्रसाद शर्मा भएको बैंकिङ कसुर मुद्दामा सम्मानित झापा जिल्ला अदालत,भद्रपुर झापाबाट मिति २०८२।०१।२८ गते पक्राउ अनुमति जारी भई ईलाका प्रहरी कार्यालय अनारमनी झापाको मिति २०८२।०२।०५ गतेको मानिस पक्राउ गरी दाखिला गराई दिन हुन भन्ने व्यहोराको पत्रानुसार निज प्रतिवादीलाई खोजतलासको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय, अनारमनी विर्तामोड, झापा पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: गणेश प्रसाद शर्मा
उमेर: ४७ बर्ष
ठेगाना: जि. बाँके नेपालगञ्ज उप
.म.पा. वडा नं.१८ कारकादो घर भई हाल
का.जि.का.म.पा.वडा.९ बत्तिसपुतली बस्ने
बिगो: १,००,००,०००/-( एक करोड रुपैया)
पक्राउ मिति: २०८२।०२।२७ गते
पक्राउ
स्थान: का.जि.का.म.पा.९ बत्तिसपुतली
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø जिल्ला प्रहरी कार्यालय, बाँकेमा मिति २०७९।१२।१४ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।