प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ”

२०८२-०२-३०

  • A
  • A-
  • A+
Share

केशबराज जोशीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी खगेन्द्र बिष्ट भएको ठगी कसूर सम्बन्धी मुद्दामा फरार रहेका जिल्ला कञ्चनपुर, भिमदत्तनगर न.पा. वडा नं.१४ घर भई  हाल जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं १० बस्ने बर्ष २३ को खगेन्द्र बिष्टलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०२।२९ गते जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं १० मध्यबानेश्वरबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाईएको ।           

पक्राउ व्यक्तिको विवरण:-

     १)     नाम : खगेन्द्र बिष्ट

 उमेर : २३ वर्ष

 ठेगाना : जिल्ला कञ्चनपुर, भिमदत्तनगर न.पा. वडा नं.१४

 हाल: जिल्ला काठमाण्डौ, का.म.न.पा वडा नं १०

 बिगो रकमः रु. ४०,००,०००।- (चालिस लाख मात्र)

सम्बन्धित समाचार
"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०३-०१

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-  १. नाम थर       :- दिपा शर्माउमेर            :- ३५ वर्षस्थायी वतन  :- जिल्ला कपिलवस्तु शिवराज न.पा. वडा नं.०५ ।हाल          :-  काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.११ । देश             :-  क्यानडाविगो रकम    :- रु.२३,५०,००० ।-(तेइस लाख पचास हजार)पक्राउ मिति   :- २०८२/०२/३० गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला बुढानिलकण्ठ न.पा. वडा नं.११ ।पीडित संख्या :- १ जना     पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं२. नाम थर      :-  व्रिजेश सुवेदीउमेर           :- २७ वर्षस्थायी वतन :- जिल्ला झापा भद्रपुर न.पा. वडा नं.०४ ।देश            :- यु.के.विगो रकम   :- रु.२,५०,०००।-(दुई लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०३/०१ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:- १ जना पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-३०

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि सम्बन्धित कार्यालयमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- राज कुमार मानन्धरउमेर            :- ५१ वर्षस्थायी वतन  :- जिल्ला नुवाकोट विदुर न.पा. वडा नं.०४ ।हाल          :-  काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ । देश             :-  अमेरिकाविगो रकम    :- रु.४९,९७,०००।-(उनन्चास लाख सन्तान्नब्बे हजार){ प्रतिवादी राज कुमार मानन्धर उपर वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (विगो रु.३५,६९,०००।-) २ वटा पक्राउ अनुमती प्रदान भई आएको र जिल्ला प्रहरी परिसर काठमाण्डौंमा ठगी सम्बन्धी कसूर मुद्दामा(विगो रु.१४,२८,०००।-) पक्राउ अनुमती प्रदान भई आएको }पक्राउ मिति   :- २०८२/०२/२९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१६ ।पीडित संख्या :- ३ जना     पठाइएको कार्यालय:- जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाण्डौं२. नाम थर      :- ओम बहादुर खत्रीउमेर           :- ४० वर्षस्थायी वतन :- जिल्ला रुपन्देही तिलोत्तमा न.पा. वडा नं.०२ ।हाल      :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१४ । देश            :- यु.के.विगो रकम   :- रु.६,७५,०००।-(छ लाख पचहत्तर हजार)पक्राउ मिति  :- २०८२/०२/३० गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.१२ । पीडित संख्या:- १ जना    पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

"वैदेशिक रोजगारीको लागि युरोपका विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ "
२०८२-०२-२९

आफ्नो परिचय समेत लुकाई विभिन्न नामको झुट्ठा परिचय मार्फत बेरोजगार युवायुवतीहरुलाई ललाई फकाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि युरोपका विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिलाई काठमाण्डौं जिल्ला टोखा न.पा. वडा नं.०८ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।      पक्राउ व्यक्तिको विवरण:-१.नाम थर        :- दिपक पाण्डे, दिपक कुमार पाण्डेय भन्ने रुपक विश्वकर्माउमेर           :- २९ वर्षस्थायी वतन :- जिल्ला जाजरकोट बारेकोट गा.पा. वडा नं.०७ ।हाल           :-  जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.०९ । देश            :-  युरोपका विभिन्न देशहरुविगो रकम   :- रु.८५,२०,५००।- (पचासी लाख बिस हजार पाँच सय){ प्रतिवादी उपर वैदेशिक रोजगार विभाग ताहाचल काठमाण्डौमा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा (हाल सम्म विगो रु.८२,५०,५००।– खुल्न आएको) ९ वटा पक्राउ पुर्जी जारी भएको र जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डौंमा ठगी सम्बन्धी कसूर मुद्दामा (विगो रु.२,७०,०००।-) पक्राउ पुर्जी जारी भएको }पक्राउ मिति  :- २०८२/०२/२८ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं टोखा न.पा. वडा नं.०८ । पीडित संख्या:- १० जना (हाल सम्म खुल्न आएको संख्या) पठाइएको कार्यालय :- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं·              साथै प्रतिवादीको साथबाट देश भारतबाट जारी भएको दीपक कुमार पाण्डेय नामको आधार कार्ड थान १(एक) समेत फेला परेको ।            ·              निजले ACHIEVERS CONSULTING SERVICES BASUNDHARA-03, KATHMANDU को Dipak Pandey Managing Director लेखिएको  Visiting Card र  Attractive Trasvels & Tours, Dillibazar Kathmandu को Amit Kc ,Managing Director लेखिएको Visiting Card पीडितहरुलाई दिएको पाइएको । 

"वैदेशिक रोजगारीको लागि विभिन्न देशहरुमा पठाइदिन्छु भनी ठगी गर्ने व्यक्तिहरु पक्राउ "
२०८२-०२-२९

बेरोजगार युवायुवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरुमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएकोमा पीडितहरुले दिएको जाहेरी दरखास्त उपर अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निम्न व्यक्तिहरुलाई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौंमा पठाईएको ।पक्राउ व्यक्तिहरुको विवरण:-१. नाम थर       :- ईश्वर खतिवडाउमेर            :- ३० वर्षस्थायी वतन  :- जिल्ला धदिङ नेत्रवती गा.पा. वडा नं.०५ ।हाल            :-  जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं.०६ । देश             :-  माल्टाविगो रकम    :- रु.८,००,०००।-(आठ लाख)पक्राउ मिति   :- २०८२/०२/२८ गते ।पक्राउ स्थान  :- जिल्ला काठमाण्डौं तारकेश्वर न.पा. वडा नं.०६ ।पीडित संख्या :- १ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं२. नाम थर      :- हिमाल खुलालउमेर           :- २४ वर्षस्थायी वतन :- जिल्ला सुनसरी बराहक्षेत्र न.पा. वडा नं.०३ ।हाल             :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । देश            :- U.K विगो रकम   :- रु.४,५०,०००।-(चार लाख पचास हजार)पक्राउ मिति  :- २०८२/०२/२८ गते ।पक्राउ स्थान :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं.३२ । पीडित संख्या:- १ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं३. नाम थर       :- चन्द्र कुमारी तामाङउमेर            :- ४६ वर्षस्थायी वतन  :- जिल्ला नुवाकोट विदुर न.पा. वडा नं.१० ।हाल            :-  काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.१४ । देश             :-  क्रोएसियाविगो रकम    :- रु.१,००,०००।-(एक लाख)पक्राउ मिति   :- २०८२/०२/२९ गते ।पक्राउ स्थान  :- काठमाण्डौं जिल्ला का.म.न.पा. वडा नं.११ ।पीडित संख्या :- १ जना     पठाइएको कार्यालय:- वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं

“ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुर मुद्दाको प्रतिवादीहरु पक्राउ”
२०८२-०२-२९

वादी नेपाल सरकार प्रतिवादी अमित कुमार समेत भएको ठगी तथा  आपराधिक विश्वासघात सम्बन्धी मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०२।२८ गते पक्राउ अनुमति जारी भएका निम्न प्रतिवादीहरुलाई खोजतलासको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाईएको ।पक्राउ प्रतिवादीहरुको विवरण:-  १)   नामथर: अमित कुमार   उमेर: ४३ बर्ष   ठेगाना: भारत देश बिहार राज्य सितामढी जिल्ला असोगी स्थायी ठेगाना भई जि. भक्तपुर सुर्यबिनायक न.पा. ५ बालकोट बस्ने   बिगो: ५६,९६,५९७/-(छपन्न लाख छयानब्बे हजार पाँच सय सन्तानब्बे रुपैया)   पक्राउ मिति: २०८२।०२।२९ गते   पक्राउ स्थान: जि. भक्तपुर सुर्यबिनायक न.पा. ५ बालकोट     २)   नामथर: अर्जुन दाहाल   उमेर: २९ बर्ष   ठेगाना: जि.नुवाकोट बेलकोटगढी न.पा. वडा नं. ६ स्थायी ठेगान भई का.जि.का.म.पा. वडा नं. १ नक्साल बस्ने   बिगो: ५६,९६,५९७/-(छपन्न लाख छयानब्बे हजार पाँच सय सन्तानब्बे रुपैया)   पक्राउ मिति: २०८२।०२।२९ गते   पक्राउ स्थान: का.जि.का.म.पा. वडा नं. १ नक्साल 

“डलर देखाई ठगी गर्ने व्यक्ति पक्राउ”
२०८२-०२-२७

काठमाण्डौ उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका विभिन्न ठाँउमा नक्कली डलर देखाएर ठगी गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलिले उक्त कार्यमा संलग्न जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा. वडा नं.०३ धार्पा घर भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं.०५ जोरपाटी बस्ने वर्ष २८ को धन बहादुर तामाङलाई  मिति २०८२।०२।२६ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं.११ कपनबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाण्डौ पठाईएको ।          साथै, पक्राउ प्रतिवादी धन बहादुर तामाङले डलर देखाई ठगी गरेको कसुरमा अन्य प्रहरी कार्यालयहरुबाट समेत ४ वटा  मुद्धामा पक्राउ परेको अभिलेखबाट देखिन आएको । पक्राउ व्यक्तिको विवरण:-    १)     नाम : धन बहादुर तामाङ उमेर : २९ वर्ष ठेगाना : जिल्ला सिन्धुपाल्चोक, बाह्रबिसे न.पा. वडा नं.०३  हाल: जिल्ला काठमाण्डौ, का.म. न.पा.वडा नं.०५ जोरपाटी