“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०३-०५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी रविन कार्की भएको बैंकिङ कसुर मुद्दामा सम्मानित भक्तपुर जिल्ला अदालत,भक्तपुरबाट मिति २०८१।११।०६ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी आवश्यक कारबाहीको लागि मिति २०८२।०३।०५ गते जिल्ला प्रहरी परिसर, भक्तपुर पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: रविन कार्की
उमेर: ३६ बर्ष
ठेगाना: जि. ओखलढुङ्गा चम्पादेबी
गा.पा. वडा नं. ४ फेदीगोठ घर भई जि.भक्तपुर,
भक्तपुर न.पा. वडा नं. १० कमलबिनायक बस्ने
बिगो: रु.१९,००,०००/-( उन्नाइस
लाख रुपैया)
पक्राउ मिति: २०८२।०३।०४ गते
पक्राउ स्थान: जि.काठमाण्डौ बुढानिलकण्ठ
न.पा. १० कपन
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्य:
Ø
प्रहरी बृत्त बौद्ध, काठमाण्डौमा मिति २०८०।०६।१० गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।