“बैंकिङ कसुर मुद्दाको प्रतिवादी पक्राउ”
२०८२-०३-०५
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी समिर राज वाग्ले भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालत,बबरमहलबाट मिति २०८२।०१।१४ गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि प्रहरी बृत्त महाराजगञ्ज, काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: समिर राज वाग्ले
उमेर: ३० बर्ष
ठेगाना: जि.गोरखा शहिदलखन गा.पा. वडा नं. ८
बुङकोट
स्थायी वतन भई हाल का.जि.
चन्द्रागिरी न.पा. वडा न.
१ दहचोक बस्ने
बिगो: रु.७,५०,०००/-( सात लाख
पचास हजार रुपैया)
पक्राउ मिति: २०८२।०३।०५ गते
पक्राउ स्थान: का.जि.का.म.पा. वडा
नं. ९ गौशला