“बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१२
- A
- A-
- A+
सृजन प्याकुरेलको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रकाश कट्टेल भएको बैंकिङ कसूर मुद्दामा फरार रहेका जिल्ला नुवाकोट, तादी गा.पा. वडा नं.०२ बस्ने वर्ष ३९ को प्रकाश कट्टेललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।११ गते का.जि.का.म.न.पा.वडा नं.११ बबरमहलबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङ, बिराटनगर पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : प्रकाश
कट्टेल
उमेर : ३९ वर्ष
ठेगाना : जि. नुवाकोट, तादी गा.पा. वडा नं.०२
हाल : का.जि.का.म.न.पा.वडा नं.११ बबरमहल
बिगो रकम: रू.९०,००,०००।– ( नब्बे लाख मात्र)