“फरार प्रतिवादी पक्राउ "
२०८२-०३-१३
- A
- A-
- A+
वादी प्रदिप के.सी. प्रतिवादी असारी लिम्बु भएको चेक अनादर मुद्दामा (लगत नं.५०/३४६७/१७७९) सम्मानित काठमाण्डौ जिल्ला अदालत बबरमहलको मिति २०८२।०१।२६ गतेको फैसला बमोजिम प्रतिवादीबाट भरिपाउने ठहरेको बिगो रकम बापतको २ (दुई) बर्ष कैद हुने गरी सम्मानित अदालतको मिति २०८२।०१।२८ गते आदेश भई हाल सम्म फरार रहेका निज प्रतिवादीलाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति, स्थानबाट पक्राउ गरी मिति २०८२।०३।१३ गते फैसला कार्यान्वयनको लागि सम्मानित काठमाण्डौ जिल्ला अदालत, बबरमहल पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: असारी लिम्बु,
उमेर: ५५ बर्ष,
ठेगाना : जि. मोरङ लेटाङ न.पा. वडा
नं.०९ जाँते स्थायी ठेगाना भई हाल जि. ललितपुर महालक्ष्मी न.पा. वडा
नं.३ ईमाडोल बस्ने,
मुद्दा : चेक अनादर,
सजाय
: बिगो वापत २ बर्ष कैद,
पक्राउ मिति: २०८२।०३।१३ गते,
पक्राउ
स्थान: जिल्ला
काठमाण्डौ का.म.न.पा. वडा नं.११ थापाथली,