“बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ”
२०८२-०३-१३
- A
- A-
- A+
धर्मराज
रावतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी प्रेम बहादुर बि.क. भएको बैंकिङ कसूर
मुद्दामा फरार रहेका जिल्ला रोल्पा, माडि गा.पा. वडा नं.०४ स्थायी
वतन भई हाल का.जि.का.म.न.पा.वडा
नं.२६ गोंगबु बस्ने वर्ष ३८ को प्रेम
बहादुर बि.क. लाई यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८२।०३।१२ गते का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबुबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके पठाईएको ।
पक्राउ प्रतिवादी :
नाम : प्रेम बहादुर
बि.क.
उमेर : ३८ वर्ष
ठेगाना : जि. रोल्पा, माडि गा.पा. वडा नं.०४
हाल : का.जि.का.म.न.पा.वडा नं.२६ गोंगबु
बिगो रकम: रू.१४,००,०००।– ( चौध लाख मात्र)