" बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ "
२०८२-०३-२३
- A
- A-
- A+
श्री सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका प्रतिवादी जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १५ खुमलटार बस्ने वर्ष ४९ को अमित लाल जोशीलाई यस कार्यालयबाट खटि गएको प्रहरी टोलीले मिति २०८२।०३।२३ गते ११:०० बजेको समयमा जिल्ला काठमाण्डौं काठमाण्डौं महानगरपालिका वडा नं.२६ कपुरधाराबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि प्रहरी वृत्त जनसेवा पठाईएको ।
पक्राउ व्यक्तिको विवरण:-
नामथर : अमित लाल जोशी
उमेर : ४९ वर्ष
ठेगाना : जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.
१५ खुमलटार
बिगो :
६,५०,०००/- (छ लाख पचास हजार)