“फरार प्रतिवादी पक्राउ”
२०८२-०३-२७
- A
- A-
- A+
वादी नेपाल सरकार प्रतिवादी शिव शंकर
बराल भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाण्डौ जिल्ला अदालतबाट मिति २०८१।११।१९
गते पक्राउ अनुमति प्राप्त भएका निज प्रतिवादीलाई यस
कार्यालयबाट खटिएको प्रहरी टोलीले निम्न मिति,स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक
कारबाहीको लागि प्रहरी वृत्त बानेश्वर काठमाण्डौ पठाईएको ।
पक्राउ प्रतिवादीको विवरण:-
नामथर: शिव शंकर बराल
उमेर: ६२ बर्ष
ठेगाना: जिल्ला महोत्तरी बर्दिवास न.पा.वडा नं.६
घर भई हाल जि.काठमाण्डौ बुढानिलकण्ठ न.पा. वडा नं. १० कपन बस्ने
बिगो: रु. २०,००,०००/-(बीस लाख रुपैंया)
पक्राउ मिति: २०८२।०३।२७ गते
पक्राउ स्थान: जिल्ला काठमाण्डौ बुढानिलकण्ठ
न.पा. वडा नं.
१० कपन
अनुसन्धानको क्रममा खुल्न आएका
तथ्यहरू:
Ø प्रहरी वृत्त बौद्ब काठमाण्डौमा मिति २०८२।०१।१२ गते दर्ता भएको बैंकिङ कसुर मुद्दामा फरार ।